Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

वामदेवलाई प्रचण्डकाे सुझाव: तपाईँ काम गर्नुस्, साथ सहयाेग रहन्छ, आर्थिक उत्पादनमा जाेड दिनुपर्छ

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले समाजवादको स्पष्टताबारे नेता वामदेव गौतमले उठाएको प्रश्नको जवाफ फर्काएका छन् । 

बुधबार पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले गौतमलाई जवाफ फर्काएका हुन् । गौतमले पार्टी र नेतृत्वको आर्थिक स्रोत माग्दै समाजवादी क्रान्ति कस्तो हो भनेर प्रश्न उठाएका थिए ।

‘म वामदेवजीलाई भन्न चाहन्छु । उहाँले विचार उत्तेजक भएर समाजवादी क्रान्ति कस्तो हुन्छ ? के हो भनेर भन्नुभयो ? मेरो त सबै किताब जल्यो । तपाईँसँग किताब छ कि भनेर मागेको होइन ? तपाईँले किताब दिनुभयो । त्यो किताब अहिले अध्ययन गर्दै छु । तपाईँलाई नै प्रश्न गर्न चाहन्छु  । हामीसँग प्रश्न गर्ने होइन, अब तपाईँ पनि हो नि नेता’, उनले भने ।

यस्तै आर्थिक उत्पादन गरी पार्टीलाई आत्मनिर्भर बनाउने विषयमा गौतमलाई नै उत्पादनको जिम्मा दिनुपर्छ भनेर सोचिराखेको उनले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

भाेलि एमालेले समानुपातिककाे लागि बन्द सूची बुझाउने

काठमाडाैं । एमाले केन्द्रीय सचिवालय बैठकले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूची भोलि साेमबार बुझाउने निर्णय ग...

अस्थायी मतदाता नामावली संकलन पुस १९ देखि

काठमाडाैं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि अस्थायी मतदाता संकलन स...

थाइल्यान्ड र कम्बोडियाकाे विवादित सीमा क्षेत्रकाे लडाइँ अन्त्य

बैङ्कक । थाइल्यान्ड र कम्बोडियाले विवादित सीमा क्षेत्रमा हप्तौँदेखि जारी लडाइँ अन्त्य गर्न शनिबार नयाँ युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । दिउँ...

यमनको पूर्वी क्षेत्रमा अस्थिरता बढ्दै, संयुक्त राष्ट्रसंघद्वारा

यमन । यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुन्डबर्गले शनिबार यमनका पूर्वी प्रान्तहरू हद्रामौत र अल–मह्राहमा बढ्दो तनावप्रति गम्भीर चासो...

रुसमा अन्न उत्पादन उल्लेखनीय रूपमा बढ्ने प्रक्षेपण

मस्को । रुसको सङ्घीय तथ्याङ्क सेवाले सन् २०२५ मा देशको गहुँ उत्पादन नौ करोड १४ लाख टन पुग्ने अनुमान गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १० दशमलव ६ प्र...

टर्कीएको इस्तानबुलमा सवारी दुर्घटनाः ५ जनाको मृत्यु, ६ घाइते

इस्तानबुल । टर्कीएको प्रमुख शहर इस्तानबुलमा भएको एक गम्भीर सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अन...

किर्गिजस्तानमा चिनियाँ लगानीमा नवीकरणीय उर्जा आयोजना सञ्चालनमा

बिशकेक । किर्गिजस्तानको राजधानी बिशकेकमा शनिबार चिनियाँ लगानीमा तयार गरिएको नयाँ उर्जा आयोजना सञ्चालनमा आएको छ। यस आयोजनाले ठोस फोहोरबाट उर्जा उत्पादन...

युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट

फ्लोरिडा । रुस–युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर...

शान्ति अस्वीकार भए सैन्य लक्ष्य पूरा गर्छौं : पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन शान्तिपूर्ण समाधानतर्फ नआए रुसले सैन्य माध्यमबाटै आफ्नो ‘विशेष सैन्य अपरेसन’ का सबै लक्ष्य प्राप्त ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending