काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा विशेष र ऐतिहासिक भएको बताएका छन् ।
बुधबार आयोजित पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले सम्भवत: एकैदिन १० वटा कम्युनिस्ट घटकहरू मिल्ने यो घटना पहिलो पटक भएको हुन सक्ने बताए ।
उनले भने, “आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा कहिल्यै बिर्सन नसकिने दिन हुनेछ । सबै घटकका नेताहरूले आ–आफ्नो वैचारिक संघर्ष पार गर्दै यो एकता हासिल गर्नु साँच्चै अभूतपूर्व छ ।”
प्रचण्डले यो दिन केवल कम्युनिस्ट आन्दोलनको एकताको दृष्टिले मात्र ऐतिहासिक नभई नेपाली राजनीतिमा देखिएका चुनौती र संकट समाधान गर्न राष्ट्रिय एकताको आधार तयार गर्ने असाधारण दिन पनि भएको बताए । “यो दिन हामी सबैका लागि गर्वको कुरा हो। अब इतिहासमा यसलाई कसैले बिर्सन सक्दैन,” उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...
पौष १३ गते, २०८२ - १९:२१
काठमाडाैं । एमाले केन्द्रीय सचिवालय बैठकले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूची भोलि साेमबार बुझाउने निर्णय ग...
पौष १३ गते, २०८२ - १९:१८
काठमाडाैं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि अस्थायी मतदाता संकलन स...
पौष १३ गते, २०८२ - १९:१५
बैङ्कक । थाइल्यान्ड र कम्बोडियाले विवादित सीमा क्षेत्रमा हप्तौँदेखि जारी लडाइँ अन्त्य गर्न शनिबार नयाँ युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । दिउँ...
पौष १३ गते, २०८२ - १९:०९
यमन । यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुन्डबर्गले शनिबार यमनका पूर्वी प्रान्तहरू हद्रामौत र अल–मह्राहमा बढ्दो तनावप्रति गम्भीर चासो...
पौष १३ गते, २०८२ - १९:०७
मस्को । रुसको सङ्घीय तथ्याङ्क सेवाले सन् २०२५ मा देशको गहुँ उत्पादन नौ करोड १४ लाख टन पुग्ने अनुमान गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १० दशमलव ६ प्र...
पौष १३ गते, २०८२ - १९:०५
इस्तानबुल । टर्कीएको प्रमुख शहर इस्तानबुलमा भएको एक गम्भीर सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अन...
पौष १३ गते, २०८२ - १९:०३
बिशकेक । किर्गिजस्तानको राजधानी बिशकेकमा शनिबार चिनियाँ लगानीमा तयार गरिएको नयाँ उर्जा आयोजना सञ्चालनमा आएको छ। यस आयोजनाले ठोस फोहोरबाट उर्जा उत्पादन...




प्रतिकृया लेख्नुहोस्: