काठमाडौं । बङ्गलादेशमा जारी सेन्ट्रल एसिया भलिबल सङ्घ ९काभा० कप पुरुष भलिबल प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गराएको छ।
बङ्गलादेशको ढाकास्थित इन्डोर हलमा आज भएको आफ्नो तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यस जितसँगै तीन खेलमा नेपालले चार अङ्क बटुलेको छ ।
नेपालले माल्दिभ्सलाई खेलको पहिलो सेट २५–२१ जित्यो भने खेलको दोस्रो सेट २५–२३ ले हरायो । त्यसैगरी खेलको तेस्रो तथा अन्तिम सेट २५–१८ ले आफ्नो पक्षमा पार्यो ।
यसअघि भएको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तान र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । यही कात्तिक ११ गतेसम्म चल्ने उक्त प्रतियोगितामा नेपालले आफ्नो चौथो खेल अफगानिस्तानसँग ९ गते खेल्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २० गते, २०८२ - २०:०९
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी चुनावी मैदानमा उत्रिसकेको बताएका छन् । सिमरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा ...
माघ २० गते, २०८२ - २०:०३
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्मको आर्थिक र वित्तीय स्थिति सार्वजनिक गरेको छ। रेमिट्यान्स: चालू आवको पहिल...
माघ २० गते, २०८२ - १९:५७
पाेखरा । रोजगारीका लागि विदेश पठाउने वहानामा ठगी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । फेसबुकमार्फत विदेश पठाइदिन्छु भन्दै रकम ठगी गरे...
माघ २० गते, २०८२ - १९:५७
झापा । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह झापा आइपुगेक...
माघ २० गते, २०८२ - १९:५३
चितवन । आज चितवनमा प्रदर्शन गर्न आएका दुर्गा प्रसाईं समूह र प्रहरीले झडप भएको छ। भरतपुरको साझा बसपार्कबाट र्याली निकालेर चौबीसकोठीसम्म पुग्ने मौखिक अन...
माघ २० गते, २०८२ - १९:४६
खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै खोटाङका २१ मतदान स्थललाई ‘अति संवेदनशील’ रूपमा वर्गीकरण गरिएको छ। जिल्ला सुरक...
माघ २० गते, २०८२ - १९:४४
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ पेश गरिएको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ। आयोगक...
माघ २० गते, २०८२ - १९:३१
काठमाडौं । मोडल तथा टिकटकर स्मारिका ढकालले नेकपा एमालेको प्रचार गीतमा नाचेको भिडियो क्लिप सार्वजनिक भएपछि माफी मागेकी छन्। गीत अझै रिलिज भइसकेको छैन,...
माघ २० गते, २०८२ - १८:२०
अर्घाखाँची । प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा अर्घाखाँचीमा चुनावी सरगर्मी बढेको छ। एउटा मात्रै प्रतिनिधिसभा निर्वाच...
माघ २० गते, २०८२ - १८:०९
काठमाडौँ । नेपाल र चीनबीच रसुवागढी–केरुङ नाका हुँदै सामान ढुवानी गर्ने औपचारिक द्विपक्षीय समझदारी छ। कन्टेनर चीनबाट आउँछन्, सामान नेपाल भित्रिन्छ। तर ...



प्रतिकृया लेख्नुहोस्: