तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका वडा १९ छिल्लीकोटका किसानले अदुवाको मूल्य नपाएपछि बारीमा रहेको अदुवा खनेका छैनन् । छिल्लीकोटका करिब ६५ घर धुरीका किसानहरूले व्यावसायिक रूपमै बारीमा अदुवा खेती गर्दै आएका छन् ।
तुलसीपुर १९ छिल्लीकोट खानी गाउँका किसान परवीर पुनले यस क्षेत्रमा वार्षिक रूपमा तीन सय पचासदेखि चार सय क्विन्टलसम्म अदुवा उत्पादन गर्दै आएको बताए । पुनका अनुसार गत वर्ष किसानहरूले १२ हजार प्रति क्विन्टल बारीबाटै बिक्री गरेका थिए । तुलसीपुर तरकारी तथा फलफूल कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष माधव घिमिरेका अनुसार अहिले अदुवाको बजार मूल्य पाँच हजार प्रति क्विन्टल छ । घिमिरेका अनुसार गतवर्ष किसानबाट प्रति क्विन्टल २३ हजार रुपियाँमा खरिद गरिएको थियो ।
तुलसीपुर १९ खानीगाउँकै सबैभन्दा बढी अदुवा खेती गरेका भोजराज पुनले पत्रलाई बजार मूल्य नपाएपछि अदुवा बारीमै रहेको बताउनुभयो । पुनले भन्नुभयो, बजार मूल्य नै छैन, अदुवा खनेर के गर्ने, त्यही भएर बारीमै रहन दिएका छौँ । पुनले २०५२ सालदेखि व्यावसायिक रूपमै अदुवा खेती गर्दै आएको छन् । पुनका अनुसार यो वर्ष २५ क्विन्टल अदुवा उत्पादन हुने गाेरखा पत्रलाई ताए।
अदुवा बिक्री नभएपछि लामो समयसम्म सुरक्षित राखेर बिक्री गर्नका लागि सुठो समेत बनाएर राख्ने गरेको पुनले बताए । पुनका अनुसार सुठो प्रति क्विन्टल ३५ हजारदेखि ४० हजारसम्म बिक्री हुने गरेको छ ।
छिल्लीकोटका किसानहरूले मालागेडीपछि अदुवाको व्यवसायिकरूपमा खेती गर्दै आएका छन् । भिरालो जमिनमा अदुवा राम्रो फल्ने गरेको अर्का किसान विकास खड्काले बताए । खड्काले करिब १२ कठ्ठा जग्गामा अदुवा खेती गरेको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - १७:३६
काठमाडौं। नेकपा (एमाले) ले आफ्ना सांसदहरूले परिवारका सदस्यलाई स्वकीय सचिवका रूपमा नियुक्त गर्न नपाउने व्यवस्था लागू गरेको छ। संसदीय दलको शुक्रबार बसेक...
श्रावण २२ गते, २०८३ - १७:२७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमाथि प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्। प्रतिनिध...
श्रावण २२ गते, २०८३ - १७:१४
मकवानपुर। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एल.पी. ग्यास कालोबजारी गरेको पाइएमा त्यस्ता ग्यास सिलिण्डर जफत गर्ने भएको छ । केही दिनदेखि एल.पी. ग्य...
श्रावण २२ गते, २०८३ - १६:५५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा आर्थिक प्रभाव, पहुँचको दुरुपयोग तथा कुनै...
श्रावण २२ गते, २०८३ - १६:४४
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण र आधुनिक प्रविधिको प्रभावकारी उपयोग सुनिश्चित गर्न दूरसञ्चार ...
श्रावण २२ गते, २०८३ - १६:३५
काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिने विशेष अदालतको फैसला स...
श्रावण २२ गते, २०८३ - १६:२२
काठमाडौं। विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा गरिएको प्रहरी छापामारी प्रकरणमा नेपाल प्रहरी प्रधान कार्यालयले सूचनाको प्रमाणीकरण (भेरिफाइ) प्रक्रि...
श्रावण २२ गते, २०८३ - १३:५५
काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू सम्बोधन गराउन दबाबमूलक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आगामी भदौदेखि आन्दो...
श्रावण २२ गते, २०८३ - १३:४८
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्। प...
श्रावण २२ गते, २०८३ - १३:३३
काठमाडौँ । आर्थिक गतिविधिमा देखिएको सुस्तता र लगानी विस्तारका चुनौतीबारे राष्ट्रिय योजना आयोगले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा आर्थि...



प्रतिकृया लेख्नुहोस्: