काठमाडौं। गाजामा बन्धक बनाइएका नेपाली युवा विपिन जोशीको ३० सेकेन्ड लामो भिडियो क्लिप आज (बुधबार) सार्वजनिक हुँदैछ। यो भिडियोले उनी जीवित रहेको आशा थप बलियो बनाएको परिवारले जनाएको छ। तर, सार्वजनिक हुन लागेको फुटेज भने ताजा नभएको पुष्टि भएको छ।
द टाइम्स अफ इजरायलका अनुसार उक्त भिडियो विपिन अपहरण भएको केही हप्तापछिको हो। हामासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणका क्रममा विपिनलाई अपहरण गरिएको थियो।
भिडियो इजरायली समय अनुसार राति ८:५५ बजे (नेपाली समय अनुसार करिब राति १०:३५ बजे) प्रसारण गरिनेछ। ३० सेकेन्डको यो क्लिप इजरायली सेनाले प्राप्त गरेको र पछि गुप्तचर अधिकारीहरूले परिवारसँग साझा गरेको बताइएको छ।
बन्दी तथा हराइरहेका परिवार मञ्चले जारी गरेको विज्ञप्तिअनुसार, अमेरिकामा रहेका विपिनका परिवारका सदस्यहरूलाई उक्त फुटेज देखाइएको छ। विज्ञप्तिमा भनिएको छ,
“गाजाबाट प्राप्त यो जीवनको संकेतले हामीलाई उनी जीवित छन् भन्ने बलियो विश्वास दिलाएको छ।”
विपिन जोशी ती दुई नेपाली बन्दीहरूमध्ये एक हुन्, जसको अवस्थाबारे इजरायली सेनाले अझै औपचारिक पुष्टि गरेको छैन। सेनाले उनको मृत्यु भएको भनी घोषणा नगरेको बताइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - २२:३६
को हुन् महेश बस्नेतसँग चुनावी मैदानमा उत्रिएका रामप्रसाद सापकोटा ‘दिपशिखा’ ?
माघ ७ गते, २०८२ - २१:४९
शरत्सिंह भण्डारी र पृथ्वी सुब्बा गुरुङको नथाक्ने उम्मेदवारी यात्रा
माघ ७ गते, २०८२ - २१:०३
झापा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–५ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार...
माघ ७ गते, २०८२ - २०:५६
टिकट नपाएपछि गुरुङको विद्रोह
माघ ७ गते, २०८२ - २०:३७
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीअन्तर्गत देशभरका ...
माघ ७ गते, २०८२ - १४:१६
झापा । झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि झडप भएको हो । एमाले अध्यक्ष ओली...
माघ ७ गते, २०८२ - १४:१४
काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १३ अन्तर्गत कालिमाटी–टंकेश्वर क्षेत्रबाट प्रहरीले करिब १३ लाख रूपैयाँ नगद र लागूऔषधसहित एक जनालाई पक्राउ गर...
माघ ७ गते, २०८२ - १४:०९
झापा । झापा निर्वाचन क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी मैदानमा उत्रिएका छन् । पूर्वसभा...
माघ ७ गते, २०८२ - १४:०८
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनो...
माघ ७ गते, २०८२ - १४:०४
काठमाडौँ । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य न...




प्रतिकृया लेख्नुहोस्: