Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

प्रतितोला सुन २ लाख २३ हजार नाघ्यो, चाँदी २ हजार ८१०

खबरडबली संवाददाता

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदी दुवैको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७०० रुपैयाँले बढेर प्रतितोला २ लाख २३ हजार २०० रुपैयाँ पुगेको छ।

यसअघि शुक्रबार सुनको मूल्य २ लाख २२ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि आइतबार ७० रुपैयाँले वृद्धि भई प्रतितोला २ हजार ८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य २ हजार ७४० रुपैयाँ प्रतितोलामा थियो।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेपछि बजारमा यसको कारोबारमा थप चासो बढेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हराएको ५५ वर्षपछि धनबहादुर तुलाचनको परिवारसँग पुनर्मिलन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङका धनबहादुर तुलाचन ५५ वर्षपछि आफ्नै परिवारको हात समाउँदै घर फर्किएका छन्। २१ वर्षको उमेरमा लाहुरे ह...

काठमाडौंमा एलपी ग्यास अभाव: आपूर्ति पर्याप्त, कृत्रिम हल्ला र भ्रम मात्र

काठमाडौँ। काठमाडौं उपत्यकामा विगत केही दिनदेखि खाना पकाउने एलपी ग्यासको अभाव बढ्दा उपभोक्ताहरू खाली सिलिन्डर लिएर पसल–पसल भौँतारिन बाध्य भएका छन्। तर ...

सिन्धुपाल्चोकमा ‘विरासत बचाउने’ क्लिन स्विपको दाउमा नेकपा

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो विरासत जोगाउने दाउ खेलेको छ । नेकप...

मुस्ताङको मुक्तिक्षेत्रमा फेरि हिमपात, मुक्तिनाथ सेताम्मे

मुस्ताङ। वारागुङ मुक्तिक्षेत्रमा आज चौथो पटक हिमपात भएको छ। मुक्तिनाथ विकास समितिका सहव्यवस्थापक अर्जुन काफ्लेका अनुसार दिउँसोदेखि निरन्तर हिमपात भइरह...

संसद् पुनःस्थापनाको चर्चा ‘पराजित मानसिकता’ हाेः प्रभु साह

कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ‘फेक र रियल’ बीचको लडाइँको रूपमा चित्र...

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले पेश गरेको उम्मेदवारहरूको अन्तिम बन्दसूची सार...

‘डोजर’ बहस झापामाः बालेनले स्पष्टीकरण दिँदै भने: “काठमाडौं जस्तो यहाँ हुँदैन”

झापा । काठमाडौंमा सुकुम्बासी बस्तीमाथि डोजर चलाएको विषयले राष्ट्रिय बहस चर्किरहेका बेला, रास्वपा वरिष्ठ नेता बालेन साहले झापा–५ मा पुगेर त्यसबारे कडा ...

हलेसी दर्शनपछि फर्कँदै गर्दा लाकुरीभञ्ज्याङमा सुमो पल्टिँदा तीन यात्रु घाइते

खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिक तीर्थस्थल हलेसीको दर्शन सकेर फर्किँदै गरेका यात्रु बोकेको सुमो आज लाकुरीभञ्ज्याङमा दुर्घटनामा परेको छ। मध्यपहाडी लोक...

नयाँ संसद् भवन अगाडि जेन-जी शहीदहरूको सालिक राखिने मन्त्रिपरिषद्काे निर्णय

काठमाडौं । सरकारले निर्माणाधीन संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको सालिक बनाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सालिक बनाउने गरी सिं...

जाजरकोटको चुनावः ‘एकछत्र शक्ति’ विरुद्ध बनेको मौन गठजोड

जाजरकोट । जाजरकोटको चुनाव यसपटक उम्मेदवारहरूको मात्र प्रतिस्पर्धा होइन, ‘प्रभाव’ विरुद्ध ‘प्रतिक्रिया’ को भिडन्त जस्तो देखिएको छ। वर्षौँदेखि एउटै अनुह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE