किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सोमबार डोनाल्ड ट्रम्पसँगको भेटमा अमेरिकी नेतालाई युरोपेली सङ्घ (इयु)मा सामेल हुन किएभको प्रयासमा हङ्गेरीलाई भिटो हटाउन दबाब दिन आग्रह गरेको बताएका छन् ।
सन् २०२२ फेब्रुअरीमा रुसले आक्रमण गरेको केही दिनपछि युक्रेनले इयुमा प्रवेशका लागि आवेदन दिएको थियो, तर हङ्गेरीका राष्ट्रवादी प्रधानमन्त्री भिक्टर ओर्बनले लगाएको भिटोका कारण वार्ता अघि बढ्न सकेन । “मैले राष्ट्रपति ट्रम्पलाई बुडापेस्टले इयुमा हाम्रो प्रवेश रोक्न हुँदैन भनेर सोधेँ”, जेलेन्स्कीले बिहीबार एएफपीसहित पत्रकारहरूलाई जारी गरेको टिप्पणीमा भने, “राष्ट्रपति ट्रम्पले आफ्नो टोलीले यसमा काम गर्ने वाचा गर्नुभएको छ ।”
इयुमा मस्कोको नजिकको सहयोगी हङ्गेरीले युक्रेनको प्रवेशले सुरक्षा जोखिम निम्त्याउने र युद्धको बेला देशलाई स्वीकार गर्दा बुडापेस्टलाई रुससँगको द्वन्द्वमा तान्ने बताएको छ । युक्रेनले हङ्गेरीको चिन्ता आधारहीन रहेको जनाएको छ । “युक्रेन इयुमा सामेल हुन चाहन्छ भन्ने कुरा पूर्णतया उचित छ यो हाम्रो सार्वभौम अधिकार हो”, जेलेन्स्कीले भने ।
युद्ध सुरु भएदेखि दुई देशबिचको सम्बन्ध नाटकीय रूपमा बिग्रिएको छ । ओर्बनले युक्रेनलाई सैन्य सहायता पठाउन अस्वीकार गरेका छन् । यद्यपि युद्ध ग्रस्त देशमा इयुको सहायताको केही भाग अवरुद्ध भएको छ । जुलाईमा हङ्गेरीले युक्रेनमा सैन्य भर्ती कर्ताले कथितरूपमा आक्रमण गरेपछि एक जातीय हङ्गेरी व्यक्तिको मृत्यु भएको दाबी गरेपछि युक्रेनका राजदूतलाई बोलाएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: