काठमाडौं । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लास्थित हर्षिल क्षेत्रमा साउन २० गते आएको विनाशकारी वर्षा र बाढीका कारण जाजरकोट जिल्लाको कुशे गाउँपालिका–२ का करिब १३ जना नेपाली नागरिक बेपत्ता भएका आशंका गरिएको छ।
कुशे गाउँपालिकाले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त वडाका १३ जना र अन्य वडाका समेत केही व्यक्ति सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको बताएको छ। घटनासँग सम्बन्धित विवरण सामाजिक सञ्जालमार्फत आएको जानकारीमा आधारित छ।
गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतद्वारा जारी विज्ञप्तिमा हराइरहेका नेपालीहरूको खोजी तथा उद्धार कार्यलाई छिटो र प्रभावकारी बनाउन नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई कूटनीतिक पहलका लागि अनुरोध गरिएको छ। यस्तै, प्रदेश तथा संघीय सरकारको ध्यानाकर्षण पनि गराइएको छ।
यसैबीच, सामाजिक सञ्जालमा बर्दियाका ४ जना नेपालीसमेत सोही बाढीपछि सम्पर्कविहीन भएको बताइएको छ, जसका कारण उनीहरू पनि हराएको हुन सक्ने अनुमान गरिएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - ०८:०७
काठमाडौं । कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...
चैत्र १९ गते, २०८२ - ०८:०३
काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...
चैत्र १९ गते, २०८२ - ०७:५६
काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...
चैत्र १९ गते, २०८२ - ०७:४९
जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध
चैत्र १९ गते, २०८२ - ०७:४४
काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...
चैत्र १९ गते, २०८२ - ०७:३९
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...
चैत्र १९ गते, २०८२ - ०७:३५
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...
चैत्र १९ गते, २०८२ - ०७:२३
काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...
चैत्र १९ गते, २०८२ - ०७:१९
काठमाडौँ । वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...
चैत्र १९ गते, २०८२ - ०७:१५
आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव


प्रतिकृया लेख्नुहोस्: