क्विटो । इक्वेडरमा आइतबार दुईवटा छुट्टाछुट्टै आक्रमणमा सशस्त्र आक्रमणकारीहरूले एक बालकसहित कम्तीमा १४ जना सर्वसाधारणको हत्या गरेको प्रहरी अधिकारीहरूले बताएका छन् ।
राष्ट्रपति डेनियल नोबोआले गत वर्षको सुरुमा सङ्गठित अपराधविरुद्ध युद्ध घोषणा गरेदेखि सन् २०२४ मा प्रति एक लाख जनसङ्ख्यामा ३८ जनाको दरले हत्या भएको थियोभने इक्वेडर यस क्षेत्रको सबैभन्दा हिंसात्मक राष्ट्र बनेको छ ।
प्रारम्भिक आक्रमणपछि दक्षिणपश्चिमी सहर एल एम्पाल्मेका प्रहरी प्रमुख मेजर ओस्कार भ्यालेन्सियाले लगभग १२ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको बताए । आक्रमणकारीहरूले दोस्रो समूहमा गोली हानेपछि थप दुई जनाको मृत्यु भयो, उनले उल्लेख गरेका छन् । भ्यालेन्सियाले दुई ‘पिकअप’ ट्रकमा यात्रा गरिरहेका आक्रमणकारीहरूले पीडितहरूलाई ‘पिस्तौल र राइफल’ को सहयोगमा गोली हानेको बताएका छन् ।
अन्वेषकहरूले घटनास्थलमा कम्तिमा ४० वटा ब्यालेस्टिक प्रमाण फेला पारेका अधिकारीले बताएका छन् । सरकारी तथ्याङ्कअनुसार सन् २०२५ को पहिलो पाँच महिनामा इक्वेडरमा चार हजार ५१ जनाको हत्या भएको छ । एक हप्ताअघि दक्षिणपश्चिममा रहेको जनरल भिल्लामिलको पर्यटक रिसोर्टको बारमा पुल खेल्दै गरेका नौ जनालाई सशस्त्र आक्रमण गरी हत्या गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - २०:०९
मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...
पौष १७ गते, २०८२ - २०:०५
नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...
पौष १७ गते, २०८२ - २०:०१
काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...
पौष १७ गते, २०८२ - १९:५७
बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...
पौष १७ गते, २०८२ - १९:५२
-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...
पौष १७ गते, २०८२ - १९:०३
महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...
पौष १७ गते, २०८२ - १८:५९
म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...
पौष १७ गते, २०८२ - १८:५२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...
पौष १७ गते, २०८२ - १८:३६
मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...
पौष १७ गते, २०८२ - १८:२९
काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...




प्रतिकृया लेख्नुहोस्: