टोकियो । जापान र युरोपेली सङ्घ (इयू) बिच अर्को साता शिखर वार्ता हुने भएको छ । सम्मेलनमा युरोपेली सङ्घ (इयू)का प्रमुख उर्सुला भोन डेर लेयेन सहभागी हुने अपेक्षा गरिएको छ ।
सम्मेलनमा जापानका प्रधानमन्त्री शिगेरु इशिबा, इयूका प्रमुख भोन डेर लेयेन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाबीच भेटवार्ता हुने कार्यक्रम रहेको जापानको विदेश मन्त्रालयले जनाएको छ । तीनै जनाले राष्ट्रिय सुरक्षा, अर्थतन्त्रलगायत विषयमा छलफल गर्ने छन् ।
अन्तर्राष्ट्रिय समाजले सामना गरिरहेका चुनौतीहरूको सामना गर्न महत्वपूर्ण रणनीतिक साझेदार रहेको युरोपेली सङ्घसँग जापानको सम्बन्धलाई माथि उकास्ने अवसरका रूपमा यस बैठकलाई मन्त्रालयले व्याख्या गरेको छ । यसैबिच, शिखर सम्मेलनमा दुई पक्षले संयुक्त वक्तव्य जारी गर्दै नयाँ ‘इकोनोमिक टु प्लस टु डायलग’ सुरु गर्ने घोषणा गर्ने व्यापार दैनिक निक्केईले बिहीबार जनाएको छ ।
नयाँ संवादअन्तर्गत दुर्लभ सामग्रीको खरिदमा चीनमाथिको निर्भरता कम गर्न चाहने जापान र इयूले संयुक्त सार्वजनिक–निजी परियोजनाको खोजी गर्ने छन् । अहिलेसम्म जापानका आर्थिक र विदेशमन्त्रीहरूले इयूका शीर्ष व्यापार वार्ताकार मारोस सेफ्कोभिकलाई भेटेका छन्, तर नयाँ ‘टू प्लस टू’ वार्तामा उद्योग प्रमुख स्टेफन सेजोर्न पनि सहभागी हुनुहुने निक्केईले जनाएको छ । भोन डेर लेयेन र कोस्टा जापानापछि चीन जाने छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: