उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले आफ्नै लोगो सार्वजनिक गरेको छ । आफ्नै स्थानीय विशिष्ट मौलिकता झल्किने खाल्को लोगो बनाएर नगरपालिकाले १५ औं नगर सभाबाट लोगो सार्वजनिक गरेको हो ।
पालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक र सांस्कृतिक महत्व झल्कने लोगो निर्माण गरि पालिकाले सार्वजनिक गरि नगर सभाबाट प्रयोगमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोईरालाले जानकारी दिए । लोगोमा नेपालको झन्डा र नगरपालिकाको भुगोल, नाम, त्रियुगा र बरुवा नदि, गाईको प्रतिमा सहित स्थानीय भेषभुषा समेटिएको छ । लोगोमा स्वास्थ्य, शिक्षित, उद्यमशिल, हाम्रो शहर, समुन्नत, समावेशी, समृद्ध, त्रियुगा नगर समावेश गरिएको छ ।
सो लोगोमा त्रियुगा स्लोगन, नेपालको राष्ट्रिय झण्डा, नगरपालिका भित्र बसोबास गर्ने बिबिध जातजाति तथा पेशामा आबद्ध ब्यक्तिहरुको साँकेतिक चित्र धानको बाला, उदयपुर सिमेन्ट उद्योग, मेन चोकमा राखिएको गाईको प्रतिमा, स्थापना मिति, नेपालको राष्ट्रिय फुल लालिगुराँस, नगरपालिकाको नाम, मोतिगडामा रहेको प्राकृतिक तिर्थस्थल मुडगढा शिला, बरुवा, त्रियुगा र लुहालेको संगम र त्रियुगा नगरपालिकाको नक्शा समावेश गरिएको छ ।
त्रियुगा नगरपालिकाले २०८१ फागुन २९ गते सुचना प्रकाशित गरि २०८१ चैत समान्त सम्म गोलाकारमा निर्माण गरि पेश गर्न भनिएको थियो । सो सुचना अनुसार बिभिन्न १० वटा लोगो नगरपालिकालाई प्राप्त भएकोमा उत्कृष्ट लोगो छनोट गरिएको प्रमुख प्रशासकिय अधिकृत कोईरालाले जानकारी दिए ।
नगरपालिकामा प्राप्त भएको १० वटा लोगो अध्ययन तथा छनोट गर्न २०८२ बैशाख २६ गतेको कार्यपालिका बैठकले समिति गठन गरेको थियो । सो लोगो अध्ययन तथा छनोट सिफारिस समितिले रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका वडा नम्बर ६ का हाल त्रियुगा नगरपालिका– ११ गाईघाट बजारमा खाँडादेवी प्रिन्ट सोलुसन सञ्चालन गर्दै आएका सुजन कार्कीले बनाएको लोगो छनोट भएको छ ।
कार्की गाईघाट बजारमा २०७८ सालदेखि खाँडादेवी प्रिन्ट सोलुसन सञ्चालन गर्दै आएका छन । लोगो अध्यायन तथा छनोट समितिको सिफारिस अनुसार त्रियुगा नगर कार्यपालिकाको २४ जेठ २०८२ को बैठकले लोगो स्विकृत गरि प्रयोगमा ल्याएको हो । साभार: बरुवा टाइम्स दैनिकबाट- सम्पादक
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: