गुलरिया । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गाउँगाउँमा सिंहदरबार पुग्नुभन्दा पनि जनतालाई ती सिंहदरबारले के कस्तो सेवा दिइरहेका छन् भन्ने महत्वपूर्ण भएको बताएको छ । उनले गाउँगाउँमा आएका सिंहदरबारबाट जनताले सेवा पाइरहेको विश्वास व्यक्त गरेको छन् ।
बर्दियाको राजापुर नगरपालिका वडा ६ को वडा कार्यालय भवन उद्घाटन गर्दै पूर्व प्रधामन्त्री एवं अध्यक्ष प्रचण्डले सो कुरा बताएको हो । उनले संविधान निर्माणको क्रम जनताको घर दैलोमा सेवा पाउन् भनेर धेरै नै मिहिनेत र अभ्यास गर्नु परेको बताए। देश संघियतामा गइसकेपछि जनताले घरदैलोमा सेवा सुविधा पाएको बताएको छन् ।
स्थानीय सरकारहरु गठन भएर सिंहदरबार सबैतिर आएकोमा आफूलाई गर्व लागेको बताए। 'नगरपालिकाका र वडाका प्रशासकिय भवन बन्नु जनतालाई दिइने सेवा सुविधाको लागि राम्रो कुरा हो । हामीले त्यो भवनबाट जनतालाई सेवा दिन कति सक्यौ कति सकेनौ भन्ने कुरा महत्वपुर्ण छ,' उनले भने।
अहिले जनताका विकासका आकांक्षाहरु पुरा गर्ने, रोजगारी पुरा गर्ने र सेवा प्रवाह गर्ने कामलाई प्रभावकारी बनाउनु पर्ने बताए ।
अध्यक्ष प्रचण्ड लगायतको नेकपा माओवादी केन्द्रको टोली हुलाकी सडक केन्द्रित तराई मधेश जागरण अभियानको क्रममा बर्दियाको राजापुर आईपुगेको छ । राजापुर नगरपालिकामा वडा कार्यालय उद्घाटन, कभर्डहल उद्घाटन, खुल्ला व्यामशाला उद्घाटन, शहिद तथा बेपत्ता परिवारसँग भेटघाट र जागरण सभा सम्बोधन गर्नुे कार्यक्रम रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १७:४२
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र हुकुमी शैलीको नेतृत्व र निरंकुश प्रवृत्ति देखिन थालेको टिप्पणी गरेका छन्। बुधबार न...
श्रावण ६ गते, २०८३ - १७:३२
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपैय...
श्रावण ६ गते, २०८३ - १७:२३
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले कांग्रेसले ‘प्रजातान्त्रिक समाजवाद’को सिद्धान्त त्यागेर ‘सामाजिक लोकतन्त्र’लाई अंगीकार गर...
श्रावण ६ गते, २०८३ - १७:१७
काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अग्रव...
श्रावण ६ गते, २०८३ - १६:५७
दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ मा सर्पको टोकाइबाट आमा–छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी न...
श्रावण ६ गते, २०८३ - १६:५०
काठमाडौं। सरकारले विशेष अदालत र श्रम अदालतमा नयाँ अध्यक्ष नियुक्त गर्नुका साथै शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्ण...
श्रावण ६ गते, २०८३ - १६:४५
काठमाडौँ। सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्क...
श्रावण ६ गते, २०८३ - १६:४२
काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको...
श्रावण ६ गते, २०८३ - १६:०९
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टी सभापति गगन थापामाथि पार्टी सञ्चालन शैलीलाई लिएर आलोचना गरेका छन्। बीपी कोइरालाको ४४औँ स्मृ...
श्रावण ६ गते, २०८३ - १६:०६
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेको छन्। प्रधानमन्त्री...



प्रतिकृया लेख्नुहोस्: