संभावित ‘फ्रि–तिब्बत’ गतिविधिलाई मध्यनजर गर्दै आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं मा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सार्वजनिक रूपमा हुने कार्यक्रमहरू रोक्ने निर्णय गरेको हो। बैठक काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा बसेको थियो।
सुरक्षा समितिले जुलुस, सभा, पोस्टर तथा पम्प्लेटसहितका प्रदर्शन हुन नदिन सुरक्षा निकायलाई आवश्यक सतर्कता अपनाउन र सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएको स्रोतले जनाएको छ।
प्रशासनले बन्द कोठाभित्र हुने मौन धार्मिक कार्यक्रममा भने केही लचकता अपनाउने भएको छ। विद्यालय वा अन्य भवनभित्र धुप बाल्ने तथा कुनै जुलुस, भाषण, पोस्टर वा प्रचार सामग्रीबिनाको शान्त कार्यक्रम सञ्चालन गर्न भने रोक नलगाइने जनाइएको छ।
पवन भट्टराई, जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी, ले नेपालको सार्वजनिक नीति र परराष्ट्र नीतिविपरीत हुने कुनै पनि गतिविधि हुन नदिइने बताए।
नेपालले लामो समयदेखि ‘एक चीन नीति’ अवलम्बन गर्दै आएको छ। यही नीतिअनुसार तिब्बतसँग सम्बन्धित राजनीतिक गतिविधिमा नेपालले कडाइ गर्दै आएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २२ गते, २०८३ - २२:४५
काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गी माथि भइरहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश दिएको छ। न्या...
आषाढ़ २२ गते, २०८३ - २२:२८
संस्थापन पक्षको अडानपछि ‘एकता महाधिवेशन’ अन्योलमा, राष्ट्रिय भेला बोलाउने तयारीमा इतर समूह
आषाढ़ २२ गते, २०८३ - २२:२४
विराटनगर । कोशी प्रदेशसभाको सोमबार बसेको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका छन्। आर्थिक मा...
आषाढ़ २२ गते, २०८३ - २२:१८
सरकारको कार्यशैलीमाथि सार्वजनिक प्रश्नः ‘के अभिभावकीय राज्य यस्तै हुन्छ ?’
आषाढ़ २२ गते, २०८३ - १९:४७
सभापतिको निर्देशन पालना नगरे संसदीय दलको नेता पद रिक्त हुने प्रावधान, प्रधानमन्त्री पदमा पनि पर्न सक्छ प्रभाव
आषाढ़ २२ गते, २०८३ - १९:४२
काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ । न्यायाध...
आषाढ़ २२ गते, २०८३ - १९:३८
आन्तरिक किचलोबीच साझा मुद्दामा संसददेखि सडकसम्म सहकार्य गर्ने संकेत
आषाढ़ २१ गते, २०८३ - २१:४१
काठमाडौं । निर्वासित तिब्बती धर्मगुरु दलाई लामा को जन्मदिनका अवसरमा सोमबार काठमाडौंमा जुलुस, सभा तथा सार्वजनिक प्रदर्शन गर्न नदिने निर्णय गरिएको छ। ...
आषाढ़ २१ गते, २०८३ - २१:३४
ध्रुवे हात्तीको आक्रमणमा ज्यान गुमाएका आमाछोराको परिवारसँग भेट, क्षतिपूर्ति र घर पुनर्निर्माणको प्रतिबद्धता
आषाढ़ २१ गते, २०८३ - २१:३२
दार्चुला । कालापानी–लिपुलेक यात्रामा रहेको राष्ट्रिय जेनजी नागरिक अभियानको टोलीले दार्चुलाको तिंकर भञ्ज्याङस्थित ५ हजार २५८ मिटर उचाइमा रहेको एक नम्बर...



प्रतिकृया लेख्नुहोस्: