Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

कम्युनिष्ट पार्टीहरूबीच सहकार्य र एकता प्रयास गर्न उपाध्यक्ष श्रेष्ठको आग्रह

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वामपन्थी पार्टीहरुबीच सहकार्य र एकता आजको आवश्यकता भएको बताएका छन्।

कम्युनिष्ट स्थापना दिवसमा आयोजित विचार गोष्ठीमा बोल्दै वामपन्थी पार्टीहरुको पनि वामपन्थीकण गर्न आवश्यक रहेको बताए।

उनले भने, ‘कम्युनिष्ट पार्टीहरुसँग जोजोसम्म एकता र धुब्रिकरणको सम्भव छ उनीहरुसँग प्रक्रिया अघि बढाउने र सबै वामपन्थी पार्टीहरुको वामपन्थीकरणको लागि प्रयत्न गर्ने, वामपन्थी पार्टीहरुलाई वामपन्थीकरण गर्न सकिन्छ।’

उनले अहिलेको सरकार यथास्थितीवादको मुख्य बाहक भएको आरोप लगाए। उनले भने, ‘यथास्थितीवाद, सत्ता लोपुपता, भ्रष्टाचार र निरंकुशता, मुख्य पक्ष बनेको छ, त्यो यथास्थितीवादलाई परास्त गर्दै हामीले प्रतिगमन जसको बलमा अगाडि बढेको छ। त्यसलाई चाहिँ परास्त गर्नुपर्छ। अहिले प्रतिगमनकारीहरुले टाउको उठाइरहेका छन्, गणतन्त्रवादीहरु एक हुनुपर्यो भन्ने र यथास्थितीवादमाथिको हाम्रो प्रहार निरंकुश प्रवृत्ति कांग्रेस, एमाले र यथास्थितीवादीमाथि हुनुपर्छ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले–कांग्रेसकै कारण देश असहज अवस्थामा पुगेको उपेन्द्र यादवकाे आरोप

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान असहज अवस्था एमाले र कांग्रेसकै कारण सिर्जना भएको आरोप लगाएका छन्...

खशेफर्डको ह्याट्रिकमा वेस्ट इन्डिजको विजयी सुरुवात, स्कटल्यान्ड ३५ रनले पराजित

काठमाडौं । टी–२० विश्वकपमा वेस्ट इन्डिजले स्कटल्यान्डमाथि ३५ रनको प्रभावशाली जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। १८३ रनको लक्ष्य पछ्य...

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा ‘द डेन्जरस स्कल’ समूहका २५ जना पक्राउ

सुर्खेत — निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा सुर्खेत प्रहरीले ‘द डेन्जरस स्कल’ (The Dangerous Skull) नामक समूहमा आबद्ध २५ जना युवालाई नियन्त्रण...

दुर्गा प्रसाईँलाई बिनाशर्त रिहा गर्न राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईँलाई बि...

इलाम केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौँ । इलामको माईजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शन...

सप्तरी विस्फोट: सैन्य अभ्यासमा हराएको बम नै भएको प्रारम्भिक पुष्टि

एक महिना अघि खोजीमा खटिएको १५ सदस्यीय टोली, शनिबार विस्फोट भएपछि आशंका बलियो

निर्वाचन आचारसंहिताका कारण न्यायाधीश नियुक्ति रोकियो

काठमाडौँ । निर्वाचन नजिकिँदै गर्दा न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन खोजिएको प्रयासलाई निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन हुने भन्दै रोकेको छ। ...

२०७९ को निर्वाचनमा के भनेका थिए मुख्य चार दलले ?

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा दलहरू फेरि घोषणापत्र लेखनमा जुटेका छन्। अधिकांश दलले फागुनको पहिलो सातामै आफ्ना प्रत...

दाङका कांग्रेस उम्मेदवार जिताउन काठमाडौँमा युवा भेला, सहजीकरण समिति गठन

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीनै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन काठमाडौँमा रहेका दाङेली युव...

‘काठमाडौंलाई मधेस बुझाउन उम्मेदवारी दिएकाे गगन थापाकााेे खुुलासा

काठमाडौं ।   नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुको उद्देश्य काठमाडौं र मधेसबीचको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE