नवलपुर । नवलपुरको मध्यविन्दु साझोदारी वन उपभोक्ता समूहले डढेलो नियन्त्रणका लागि गाउँगाउँमा सचेतना र्याली गरेको छ । नवलपुरका कावासोती नगरपालिका–१४ मा रहेको साझेदारी वनले आइतबार आफ्नो सेवा क्षेत्रभित्र वन नजिकका बस्तीमा सचेतना र्याली गरेको हो ।
डढेलोले ठुलो मात्रामा वन र वन्यजन्तुमा क्षति पुर्याउनुका साथै वायुमण्डल प्रदूषण भएर मानव जीवनमा समेत गम्भीर स्वास्थ्य असर पार्ने हुनाले सचेतनाका लागि र्याली गरिएको साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष भगवान खनालले बताए ।
सोती-१४,को सुन्दर बस्ती हुँदै डण्डा, गोरसती, चिसापानी, सेतापानीका गाउँहरूका सचेतना र्याली सहितका कार्यक्रम गरिएको अध्यक्ष खनालले बताए । गाउँगाउँमा र्यालीका क्रममा विभिन्न स्थानमा रोकिँदै सचेतना मुलकबाट सम्बन्धित व्यक्तिले सम्बोधन समेत गरेका थिए ।
र्यालीको समापनका क्रममा बोल्दै डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्तकेशव अधिकारीले वनमा डढेलो लाग्ने ९९ प्रतिशत मानविय कारण हुने गरेको बताउँदै यसमा सबै सचेत हुन आवश्यक रहेको बताए ।
डढेलोले वन्यजन्तु सहित समग्र वायुमण्डलमा समेत असर पार्ने हुँदा यसका असरहरू रोक्न पनि डेढेलोबाट वन जोगाउनुपर्ने बताए । वन संरक्षण गरे यसबाट लाभ लिन सकिने बताउँदै उनले मध्यविन्दु साझेदारीले वन जोगाएकै कारण अहिले समुदाय स्तरमा राम्रा कामहरू गर्दै आएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: