काठमाडौं । अमेरिकाबाट नेपाल आएकी अभिनेत्री अरुणिमा लम्साल अहिले विभिन्न मिडिया हाउसहरू पुगेर आफ्नो डिभोर्सको विषयमा मिडियाबाजी गरिरहेकी छन्।
प्राइम टिभीमा ऋषि धमलासँगको अन्तर्वार्तामा अरुणिमाले श्रीमान युवराज श्रेष्ठले आफूलाई विभिन्न कुराहरू ढाँटेर बिहे गरेको आरोप लगाइन्।
उनले श्रीमानमाथि अमेरिका जानका लागि मात्रै आफूसित बिहे गरेको आरोप लगाइन् । यद्यपि, डिभोर्सको विषयमा उनका श्रीमाले मुख खोलेका छैनन्।
अन्तर्वार्ताका क्रममा धमला अरुणिमालाई सोध्छन्- उहाँसँगै बस्नुभो, सँगै खानुभो, विवाह गर्नुभो ?
अरुणिमा भन्छिन्, म सँगै बसिनँ हजुर, हामी सँगै बस्या छैन ।
लगत्तै धमलाको अर्को प्रश्न तेर्याउँछन्, श्रीमानसँग तपाईंको सम्बन्ध भयो कि भएन ? जवाफमा अरुणिमाले बिहे भएपनि श्रीमान्सँग शारीरिक सम्बन्ध नभएको दिन्छन्।
थप्छिन्, 'उहाँले मलाई मूलघरमा भित्र्याउनुपर्छ भनेर भन्नुभएको थियो । मूलघरमा चाहिँ वैशाखमा मात्रै भित्र्याउने कुरा थियो । हजुर वैशाखमा आउनुस् भन्नुभएको थियो । अहिले चाहिँ उहाँलाई अप्लाइ गर्नुपर्छ भनेर खाली कागजीरूपमा मात्रै विवाह गरिएको हो । सबै रितिरिवाज वैशाखमै गर्ने योजना थियो ।'
धमलाले अर्को बिहे कहिले गर्नुहुन्छ ? भन्ने लगत्तै प्रश्न गर्छन्? त्यसबारे अरुणिमा भन्छिन्, 'त्यो अहिले सोचेको छैन ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: