काठमाडौं । भारतको दिल्ली विमानस्थलमा विमान अवतरण गरेपछि एअर इन्डिया एक्सप्रेसका पाइलटको अचानक मृत्यु भएको छ । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पाइलटले अन्य औपचारिकता पूरा गरिरहेको बेला यो घटना भएको हो ।
स्रोतकाअनुसार श्रीनगर–दिल्ली उडान अवतरण गरेलगत्तै पाइलट अरमानलाई असहज भएको थियो । केही समयपछि उनी बेहोस भए । उनलाई तुरुन्तै अस्पताल लगिएको थियो, तर डाक्टरहरूले उनलाई मृत घोषित गरे ।
मृत्युको कारण खुल्न सकेको छैन । शवको पोस्टमार्टम भएपछि मात्र कारण खुल्ने प्रहरीले जनाएको छ । अरमानका सहकर्मीहरूले भने, “उनले अवतरणपछि ककपिट भित्र बान्ता गरे ।” अरमानले हालै विवाह गरेका थिए ।
अनावश्यक रूपमा अनुमान नगर्न एअरलाइन्सको अपिल गर्दै एअर इन्डिया एक्सप्रेसले घटनाप्रति दुःख व्यक्त गरेको छ । “यो कठिन समयमा हामी शोकसन्तप्त परिवारलाई सबै सम्भव सहयोग प्रदान गरिरहेका छौं,” कम्पनीले भन्यो, “कृपया यस समयमा हाम्रो गोपनीयताको सम्मान गर्नुहोस् र कुनै पनि अनावश्यक अनुमान नगर्नुहोस् ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २५ गते, २०८२ - २१:३२
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान असहज अवस्था एमाले र कांग्रेसकै कारण सिर्जना भएको आरोप लगाएका छन्...
माघ २५ गते, २०८२ - २१:२८
काठमाडौं । टी–२० विश्वकपमा वेस्ट इन्डिजले स्कटल्यान्डमाथि ३५ रनको प्रभावशाली जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। १८३ रनको लक्ष्य पछ्य...
माघ २५ गते, २०८२ - २१:०५
सुर्खेत — निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा सुर्खेत प्रहरीले ‘द डेन्जरस स्कल’ (The Dangerous Skull) नामक समूहमा आबद्ध २५ जना युवालाई नियन्त्रण...
माघ २५ गते, २०८२ - २०:५९
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईँलाई बि...
माघ २५ गते, २०८२ - २०:५३
काठमाडौँ । इलामको माईजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शन...
माघ २५ गते, २०८२ - २०:४७
एक महिना अघि खोजीमा खटिएको १५ सदस्यीय टोली, शनिबार विस्फोट भएपछि आशंका बलियो
माघ २५ गते, २०८२ - १९:५९
काठमाडौँ । निर्वाचन नजिकिँदै गर्दा न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन खोजिएको प्रयासलाई निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन हुने भन्दै रोकेको छ। ...
माघ २५ गते, २०८२ - १९:५६
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा दलहरू फेरि घोषणापत्र लेखनमा जुटेका छन्। अधिकांश दलले फागुनको पहिलो सातामै आफ्ना प्रत...
माघ २५ गते, २०८२ - १९:३४
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीनै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन काठमाडौँमा रहेका दाङेली युव...
माघ २५ गते, २०८२ - १९:३२
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुको उद्देश्य काठमाडौं र मधेसबीचको...



प्रतिकृया लेख्नुहोस्: