वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका स्थित मिर्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सहमतीका आधारमा गठन गरिएको छ। स्ववियु गठनको विषयले एक महिना देखि क्याम्पसमा विवाद रहँदै आएको थियो। विभिन्न राजनीतिक दलहरूसँगको छलफल पछि सहमतिमा स्ववियु गठन गरिएको क्याम्पस प्रमुख रामप्रसाद पाण्डेयले जानकारी दिए। विगत एक महिनाको निरन्तर प्रयास पश्चात सहमती जुटेको उनको भनाइ छ।
स्ववियुको सभापतिमा अनेरास्ववियुका मुना न्यौपाने चयन भएको छन। यस्तै उपसभापतिमा नेविसङ्घका प्रतिक्षा भट्टराई र कोषाध्यक्षमा नेविसङ्घका सपना न्यौपाने चयन भएको छन। सचिवमा अनेरास्ववियुका कशिस बस्याल तथा सहसचिवमा अनेरास्ववियु ९क्रान्तिकारी० का सृष्टि कुँवर क्षेत्री चयन हुनु भएको निर्वाचन अधिकृत भीमप्रसाद श्रेष्ठले जानकारी दिए।
यस्तै सदस्यमा अनेरास्ववियुका दिपीका पाण्डेय, सिवानी थापा र रुकमाया सुनार, नेविसङ्घका अस्मिता पाण्डेय र भूमा न्यौपाने तथा अनेरास्ववियु ९क्रान्तिकारी०का ईरिका न्यौपाने निर्वाचित भएको अधिकृत श्रेष्ठले जानकारी दिए।
११ सदस्यीय समितिमा सभापति सहित पाँच जना अनेरास्ववियुबाट, उपसभापतिसहित चार जना नेविसङ्घबाट र सहसचिव सहित दुई जना अनेरास्ववियु ९क्रन्तिकारी०बाट चयन भएको अधिकृत श्रेष्ठले जानकारी दिनुभयो। नवगठित स्ववियुका पदाधिकारी तथा सदस्यले बुधबार शपथ तथा पदभार ग्रहण गरेका छन्।
स्ववियु गठनको बारेमा विवाद हुँदा सञ्चालक समितिका १२ जनाले सामूहिक राजीनामा दिएका थिए भने पार्टीबिच आरोप प्रत्यारोप चल्दै आएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - १९:४९
जनकपुरधाम । थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय सुनाइएपछि नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। प्रहरीले उनलाई महोत्त...
आषाढ़ १८ गते, २०८३ - १९:४१
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही...
आषाढ़ १८ गते, २०८३ - १३:२९
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई देशका सबै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शिक्...
आषाढ़ १८ गते, २०८३ - १३:१९
काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...
आषाढ़ १८ गते, २०८३ - १३:१९
काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...
आषाढ़ १८ गते, २०८३ - १३:०२
काठमाडौं। संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेट समस्याका कारण संसद्को आधिकारिक...
आषाढ़ १८ गते, २०८३ - १२:५२
धनगढी। फैसला कार्यान्वयनका लागि पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निवासी ५० वर्षीय पत्रकार खेम भण्डारीलाई अदालतमा पेस गरिएको छ । फैसला क...
आषाढ़ १८ गते, २०८३ - १२:२५
कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...
आषाढ़ १८ गते, २०८३ - ११:५०
काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...
आषाढ़ १८ गते, २०८३ - ११:३८
तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...



प्रतिकृया लेख्नुहोस्: