जनकपुरधाम। जनकपुरधाममा होली खेल्ने क्रममा विवाद बढ्दा एक युवकको छुरा प्रहारबाट मृत्यु भएको छ ।
शनिवार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा होली खेल्ने क्रममा केही युवकहरू बिचको विवादमा २१ वर्षीय धर्मेन्द्र महताले १९ वर्षीय आँसु यादवमाथि छुरा प्रहार गर्दा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शनिवार साँझ होली खेल्ने क्रममा विवाद हुँदा लक्ष्मण महतोका छोरा धर्मेन्द्रले पप्पु यादवका छोरा आँसु यादवमाथि छुरा प्रहार गर्दा मृत्यु भएको हो । गम्भीर घाइते भएका यादवलाई तत्काल प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याइएपछि चिकित्सकले यादवलाई मृत घोषणा गरेको धनुषा प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा जनकपुरधाम–२३ निवासी २१ वर्षीय धर्मेन्द्र महतोलाई प्रहरीले पक्राउ समेत गरेको छ । प्रहरी कार्यालय धनुषाले मृतकको शव प्रादेशिक अस्पताल जनकपुरधाम मै राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
मधेसका अधिकांश जिल्लामा शुक्रवार होली मनाइए पनि जनकपुरधाममा भने शनिवार मात्र होली मनाइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २२ गते, २०८३ - १६:०४
काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ३...
जेष्ठ २२ गते, २०८३ - १६:००
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीलाई देशको एक सशक्त राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने उद्घोष गरेको छन् । सरक...
जेष्ठ २२ गते, २०८३ - १५:३३
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न सरकार अझ धेरै निर्मम बन्ने बताएको छन्। शुक्रबार राजधानीमा आयोजित ...
जेष्ठ २२ गते, २०८३ - १५:१५
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा सवारीसाधनको पार्किङ शुल्क नलाग्ने भएको छ । त्रिभुवन अन्तरराष्ट्रि...
जेष्ठ २२ गते, २०८३ - १५:०१
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले समिति गठन ...
जेष्ठ २२ गते, २०८३ - १४:३७
काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको...
जेष्ठ २२ गते, २०८३ - १४:२०
कपिलवस्तु । अत्यधिक गर्मीका कारण कपिलवस्तु नगरपालिकाका विद्यालय तीन दिन बन्द भएका छन् । तराई क्षेत्रमा केही दिनयता बढ्दै गएको अत्यधिक गर्मीका कारण ...
जेष्ठ २२ गते, २०८३ - १४:०३
काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका एसएसपीहरूको सरुवा सूची सच्याएको छ। जेठ १८ गते प्रधानमन्त्री तथा तत्कालीन गृहमन्त्री बालेन्द्र शाहको निर्णयअन...
जेष्ठ २२ गते, २०८३ - १३:४०
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणमा प्रस्थान गरेका छन्। उनी भारतीय विदेशमन्त्री एस। जयशंकरको निमन्त्रणामा २२ देखि २४ जेठसम्म...
जेष्ठ २२ गते, २०८३ - १३:२६
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा यसको मूल मर्म, आधारभूत संरचना र प्रस्तावनालाई अक...



प्रतिकृया लेख्नुहोस्: