काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणमा प्रस्थान गरेका छन्। उनी भारतीय विदेशमन्त्री एस। जयशंकरको निमन्त्रणामा २२ देखि २४ जेठसम्म नयाँ दिल्लीमा रहनेछन्।
विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले नेपालका प्राथमिकताका विषयहरूमा भारतसँग विस्तृत छलफल हुने बताएका छन्। उनले भने, “हाम्रा प्राथमिकताका विषयमा हामी संवाद गर्छौं। अहिले उठेका सबै विषयमा हामी संवाद गर्छौं।”
भ्रमणका क्रममा उनले नयाँ दिल्लीमा भारतीय समकक्षीसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। उक्त भेटमा नेपाल–भारत सम्बन्धका विविध आयामहरूबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
विशेषगरी दुई देशबीचको व्यापार, लगानी, कनेक्टिभिटी (सम्पर्क सञ्जाल०, ऊर्जा क्षेत्र तथा जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा केन्द्रित रहेर विचार–विमर्श हुने कार्यसूची रहेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार यो नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानअन्तर्गतको भ्रमण हो, जसले नेपाल–भारतबीचको कूटनीतिक, ऐतिहासिक र बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ।
मन्त्री खनाल २४ जेठमा स्वदेश फर्कने कार्यक्रम छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २२ गते, २०८३ - १५:१५
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा सवारीसाधनको पार्किङ शुल्क नलाग्ने भएको छ । त्रिभुवन अन्तरराष्ट्रि...
जेष्ठ २२ गते, २०८३ - १५:०१
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले समिति गठन ...
जेष्ठ २२ गते, २०८३ - १४:३७
काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको...
जेष्ठ २२ गते, २०८३ - १४:२०
कपिलवस्तु । अत्यधिक गर्मीका कारण कपिलवस्तु नगरपालिकाका विद्यालय तीन दिन बन्द भएका छन् । तराई क्षेत्रमा केही दिनयता बढ्दै गएको अत्यधिक गर्मीका कारण ...
जेष्ठ २२ गते, २०८३ - १४:०३
काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका एसएसपीहरूको सरुवा सूची सच्याएको छ। जेठ १८ गते प्रधानमन्त्री तथा तत्कालीन गृहमन्त्री बालेन्द्र शाहको निर्णयअन...
जेष्ठ २२ गते, २०८३ - १३:४०
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणमा प्रस्थान गरेका छन्। उनी भारतीय विदेशमन्त्री एस। जयशंकरको निमन्त्रणामा २२ देखि २४ जेठसम्म...
जेष्ठ २२ गते, २०८३ - १३:२६
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा यसको मूल मर्म, आधारभूत संरचना र प्रस्तावनालाई अक...
जेष्ठ २२ गते, २०८३ - १२:५८
काठमाडौँ । उपराष्ट्रपतिको कार्यालयमा कार्यरत नेपाल सरकारका सचिव कृष्णहरि पुष्करले राजदूत नियुक्तिका लागि सहयोग माग्दै प्रधानमन्त्री वालेन्द्र शाहलाई म...
जेष्ठ २२ गते, २०८३ - १२:४७
काठमाडौं । सरकारले संसद्मा पेश गरेका आठ वटा अध्यादेशको स्वीकृति प्रक्रिया अझै अघि बढाएको छैन। संसद्को अधिवेशन नरहेका बेला जारी गरिएका यी अध्यादेशहरू स...
जेष्ठ २२ गते, २०८३ - १२:३६
काठमाडौँ । निर्वाचन आयोग, नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेनजी विद्रोहपछि छ महिनाभित्रको निर्धारित समयमा प्रतिनिसभा सदस्...



प्रतिकृया लेख्नुहोस्: