Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank

सस्तियाे तरकारी, किसान र उपभाेक्ता सँधै मारमा

खबरडबली संवाददाता

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ५०, गोलभेँडा सानो (तराई) प्रतिकेजी २३, आलु रातो प्रतिकेजी ३४, आलु रातो (भारतीय) प्रतिकेजी ३३, प्याज सुकेको (भारतीय) प्रतिकेजी ७५, गाजर (लोकल) प्रतिकेजी ३५,  गाजर (तराई) प्रतिकेजी २५ रुपैयाँ रहेको छ ।

बन्दा (लोकल) प्रतिकेजी १५, बन्दा (तराई) प्रतिकेजी १२, बन्दा (नरिवल) प्रतिकेजी १२, काउली स्थानीय प्रतिकेजी १८, स्थानीय काउली (ज्यापु) प्रतिकेजी २५, काउली (तराई) प्रतिकेजी १८, मूला रातो प्रतिकेजी ३५, मूला सेतो (लोकल) प्रतिकेजी २५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी ३०, भन्टा लाम्चो प्रतिकेजी २५ र भन्टा डल्लो प्रतिकेजी ६० कायम भएको छ ।

यसैगरी मटरकोसा प्रतिकेजी ६०, घिउसिमी (लोकल) प्रतिकेजी ६०, घिउसिमी (हाइब्रिड) प्रतिकेजी ६०, घिउसिमी (राजमा) प्रतिकेजी ९०, टाटेसिमी प्रतिकेजी ५०, तिते करेला प्रतिकेजी १४०, लौका प्रतिकेजी ५०, घिरौँला प्रतिकेजी १२०, फर्सी पाकेको प्रतिकेजी ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी १५, हरियो फर्सी (डल्लो) प्रतिकेजी १५, भेण्डी प्रतिकेजी ११० रुपैयाँ तोकिएको छ ।

सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी ४५, पिँडालु प्रतिकेजी ९०, स्कूस प्रतिकेजी ४०, रायो साग प्रतिकेजी १५, पालुङ्गो साग प्रतिकेजी ४०, चमसुरको साग प्रतिकेजी ५०, तोरीको साग प्रतिकेजी २५, मेथीको साग प्रतिकेजी ५०, प्याज हरियो प्रतिकेजी ३०, बकुला प्रतिकेजी ७०, तरुल प्रतिकेजी ८०, च्याउ (कन्य) प्रतिकेजी १०० र च्याउ (डल्ले) प्रतिकेजी ४५० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी ५०, चुकुन्दर प्रतिकेजी ६०, रातो बन्दा प्रतिकेजी ७०, जिरीको साग प्रतिकेजी ६०, ग्याठ कोबी प्रतिकेजी ४०, सेलरी प्रतिकेजी ४००, पार्सले प्रतिकेजी ७००, सौफको साग प्रतिकेजी ६०, पुदिना प्रतिकेजी ४००, गान्टे मूला प्रतिकेजी ६०, इमली प्रतिकेजी १६०, तामा प्रतिकेजी १००, तोफु प्रतिकेजी १२० र गुन्द्रुक प्रतिकेजी ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी २००, स्याउ (फूजी) प्रतिकेजी ३००, केरा (दर्जन) १५०, कागती प्रतिकेजी १६०, अनार प्रतिकेजी ३२०, अङ्गुर (हरियो) प्रतिकेजी १७०, अङ्गुर (कालो) प्रतिकेजी २७०, सुन्तला (नेपाली) प्रतिकेजी १७०, सुन्तला (भारतीय) प्रतिकेजी ११०, तरबुजा हरियो प्रतिकेजी ५०, मौसम प्रतिकेजी १५० रहेको छ ।

जुनार प्रतिकेजी ११०, भुइँकटहर प्रतिगोटा १८०, काँक्रो (लोकल) प्रतिकेजी १००, काँक्रो (हाइब्रिड) प्रतिकेजी ४५,ख कटहर प्रतिकेजी १२०, निबुवा प्रतिकेजी ६०, नासपाती (चाइनिज) प्रतिकेजी २४०, मेवा (नेपाली) प्रतिकेजी ६०, मेवा (भारतीय) प्रतिकेजी १००, अम्बा प्रतिकेजी १४०, लप्सी प्रतिकेजी ७०, खरबुजा प्रतिकेजी ५०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकेजी ३७० निर्धारण गरिएको छ ।

यसैगरी अदुवा प्रतिकेजी १२०, खुर्सानी सुकेको प्रतिकेजी ४००, खुर्सानी हरियो प्रतिकेजी ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी ८०, खुर्सानी हरियो (माछे) प्रतिकेजी ६०, भेँडेखुर्सानी प्रतिकेजी ६०, लसुन हरियो प्रतिकेजी ६०, हरियो धनिया प्रतिकेजी ४०, लसुन सुकेको चाइनिज प्रतिकेजी ३००, लसुन सुकेको नेपाली प्रतिकेजी ३००, छ्यापी सुकेको प्रतिकेजी १६०, ताजा माछा (रहु) प्रतिकेजी ४२०, ताजा माछा (बचुवा) प्रतिकेजी २९०, ताजा माछा (छडी) प्रतिकेजी २९०, राजा च्याउ प्रतिकेजी ३०० तोकेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

आज हरिशयनी एकादशी : तुलसी सार्ने दिन, चार महिनाको चतुर्मास व्रत सुरु

काठमाडौं । सनातन वैदिक परम्पराअनुसार आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा स...

६ महिनादेखि होटलबाट अनलाइन ठगी ! तीन भारतीयसहित सञ्चालक पक्राउ

हेटौँडा । मकवानपुरको हेटौँडास्थित एक होटलबाट विगत छ महिनादेखि अनलाइनमार्फत ठगी धन्दा सञ्चालन भइरहेको खुलेपछि प्रहरीले तीन भारतीय नागरिकसहित होटल सञ्चा...

एक वर्षमै निर्माण सम्पन्न गर्नुपर्ने कुखुरे पुल ६ वर्ष बित्दा पनि अलपत्र

वर्षायाममा ज्यान जोखिममा राखेर खोला तर्दै स्थानीय

बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, कहाँ पूर्ण बन्द र कहाँ एकतर्फी ?

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गमा यातायात प्रभावित भएको छ। कोशी र बागमती प्रदेशका मुख्य सडकमा कतै पूर्ण र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending