कैलाली । कैलालीको धनगढीबाट लागूऔषधसहित बझाङका दुई युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–५ यातायात कार्यालय पछाडी सडक छेउबाट लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ३१ ग्राम ७३० मिलिग्राम र लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ २ केजि १७५ ग्राम सहित बझाङको केदारस्युँ गाउँपालिक–६ का २६ वर्षीय गोविन्द बहादुर धामी र २८ वर्षीय लोकेन्द्र बोहरा मङ्गलवार पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले दुबै जनालाइ पक्राउ गरेको हो । यसैगरी, लम्कीचुहा नगरपालिका–२ बगनियाबाट लागूऔषध खैरो हेरोइन ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ति किशोरलाइ इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८१ - १७:५९
लमजुङ । सुख्खा पहिरो खस्दा बेसीसहर–चामे सडक अवरुद्ध भएकाे छ । दिउँसो १२ बजेको समयमा मर्स्याङ्दी गाउँपालिका–४ अक्टोपस झरना नजिकै सुख्खा पहिरो खस्दा सडक...
चैत्र ११ गते, २०८१ - १७:५६
साउदी । वासिङ्टन र किएभका प्रतिनिधिहरूबिच छलफल भएको एक दिनपछि अमेरिकी र रुसी अधिकारीहरूले युक्रेन युद्धमा आंशिक युद्धविराम गर्ने विषयमा सोमबार साउदी अ...
चैत्र ११ गते, २०८१ - १७:४९
जेनेभा । संयुक्त राष्ट्रसङ्घले बङ्गलादेशमा रहेका करिब १५ लाख रोहिङ्ग्या शरणार्थी र उनीहरूका लागि जीवनरक्षक सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घ र स...
चैत्र ११ गते, २०८१ - १७:४६
काठमाडौं । अष्ट्रेलियाको राजधानी क्यानबेरामा आयोजित ‘नेपाल महोत्सव-२०२५’ सफलताका साथ सम्पन्न भएको छ । नेपाली कला संस्कृति, नेपाली पहिरन, खानाको प...
चैत्र ११ गते, २०८१ - १७:४१
मोरङ । बेलबारी प्राज्ञ प्रतिष्ठानको आयोजनामा मोरङको बेलबारीमा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा स्थानीय विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको छ । विद्याल...
चैत्र ११ गते, २०८१ - १७:३७
बेइजिङ । फ्रान्सका विदेशमन्त्रीको आसन्न भ्रमणले ‘अशान्ति र रूपान्तरण’को सामना गरिरहेको विश्वमा दुई देशबिच सहयोग प्रगाढ हुने आशा चीनले सोमबार व्यक्त गर...
चैत्र ११ गते, २०८१ - १७:३२
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आब्हानमा ३ दलका शीर्ष नेताको बैठक सुरू भएको हो । समसमायि...
चैत्र १० गते, २०८१ - २०:५४
बेइजिङ । चीनका उच्च नेताले आइतबार बेइजिङमा आयोजित व्यापारिक अधिकारीहरूको एक भेलालाई सम्बोधन गर्दै ‘विखण्डन’ का बावजुद चीनले ‘आर्थिक विश्वव्यापीकरण’लाई...
चैत्र १० गते, २०८१ - २०:३८
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले विश्व विद्यालयको प्राज्ञिक स्वायत्तताबाट मात्रै उच्च शिक्षा उन्नयनक...
चैत्र १० गते, २०८१ - २०:२३
विराटनगर । नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले सत्यको विश्लेषण नगरी भ्रमका पछि दौडन नहुने बताएका छन् । आइतबार प्रेस चौतारी नेपालको १० औँ ...
प्रतिकृया लेख्नुहोस्: