रूपन्देही । प्रेस सेन्टर नेपाल रुपन्देहीको नयाँ नेतृत्व चयन गरिएको छ । आठौं अधिवेशनबाट सेन्टरको जिल्ला अध्यक्ष पत्रकार विष्णु पोखरेल चयन भएका हुन् ।
पोखरेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । सेन्टरको नवनिर्वाचित उपाध्यक्षमा माया केसी र टंक सुनार, सचिवमा सनु थापा, सह–सचिवमा रीया बस्नेत र कल्पना घिमिरे तथा कोषाध्यक्षमा भरत पाण्डे रहेका छन् । कार्यसमिति सदस्यमा जगलाल नेपाली, सुनिता चुदाली, रेशम अधिकारी, नेत्र रुचाल, पार्वती थारूलगायत रहेका छन् ।
सेन्टरको आठौं अधिवेशनले कार्यसमितिको प्रतिवेदन, सांगठनिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गर्दै नयाँ कार्य समिति चयन गरेको संगठनका निर्वाचन मण्डलका संयोजक तथा अनुशासन आयोगका केन्द्रीय सचिव गुनाराम घिमिरेले जानकारी दिए ।
विशेष अधिवेशनमा नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला संयोजक निर्मल जिसी, प्रेस सेन्टरका लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह बिश्वकर्मा, निर्वाचन मण्डलका संयोजक तथा अनुशासन आयोगका केन्द्रिय सचिव गुनाराम घिमिरे, पूर्वअध्यक्ष कमल रायमाझी, जिल्ला इन्चार्ज सरु रानालगायतले बन्दै जनपक्षीय पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३० गते, २०८२ - २२:०१
बर्दिया । बर्दियाको निर्वाचन क्षेत्र नम्बर २ सधैं उत्साहजनक र अनपेक्षित नतिजाका लागि चिनिन्छ। इतिहासले देखाउँछ कि यहाँ एउटै पार्टीले दोहोर्याएर जितेक...
माघ ३० गते, २०८२ - २१:५०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्त पूर्व) देवचुली नगरपालिका–१४ देवचुली चोकमा जिपको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ। सोही दुर्घटनामा परी अर्का ए...
माघ ३० गते, २०८२ - २१:२३
काठमाडाैं । चुनावी दौडधपेडमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बिहीबार (माघ २९) अचानक सर्वोच्च अदालत पु...
माघ ३० गते, २०८२ - २१:२१
काठमाडौं । दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक किशोरको हत्या गरिएको छ । फुटबल खेलेर घर फर्किँदै गरेका १६ वर्षीय प्रकाश खनालको ...
माघ ३० गते, २०८२ - २१:१९
सिन्धुपाल्चोक । नेकपाकाे तर्फबाट सिन्धुपाल्चोक–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका मााधव साापकाेटाले आफ्नो ३३ महिनाको कार्यकालको मुख्य उपलब्धि...
माघ ३० गते, २०८२ - २१:०२
बागलुङ । बागलुङ बजारमा स्कूल बस दुर्घटना हुँदा २३ विद्यार्थी घाइते भएका छन्।बागलुङ नगरपालिका–१ रामरेखादेखि रातामाटातर्फ जाँदै गरेको ‘न्यू एभरेष्ट बो...
माघ ३० गते, २०८२ - २०:५३
रुकुम पूर्व। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले भूमे गाउँपालिका–१, लुकुममा स्थानीयवासीसँग भेटघाट गर्दै उक्त गाउँलाई नमूना गाउ...
माघ ३० गते, २०८२ - १९:३९
भक्तपुर । फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा भक्तपुर–२ मा उम्मेदवारहरूबीच प्रतिस्पर्धा तातो हुँदै गएको छ। मतदाताले अब केवल नाममा होइन, आफ्नै क्षेत्रक...
माघ ३० गते, २०८२ - १९:०४
बैतडी। बैतडीमा बसको ढोकबाट खसेर एक जनाको मृत्यु भएको छ। महेन्द्रनगरबाट बैतडीतर्फ आइरहेको सु.प.प्र.०२००१ ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका–८...
माघ ३० गते, २०८२ - १८:३७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं फिर्तीलाई लक्षित गर्दै जिल्ला प्रशास...



प्रतिकृया लेख्नुहोस्: