काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद गोकुल बास्कोटाले पार्टी परित्याग गरेका पूर्व प्रहरी प्रमुख सर्वोन्द्र खनालप्रति कटाक्ष गरेका छन् ।
पूर्व मन्त्री समेत रहेका बास्कोटाले खनाल पद प्राप्तीका लागि आएको र एमालेबाट राजनीतिक लाभ लिएर गएको आरोप लगाए । मान्छेको वास्तविक परीक्षण पदीय महत्वकांक्षामा मात्र नभएर संकट, त्याग र संघर्षको समयमा हुने भन्दै आफ्नै लागी आउनेहरु लाभ लिएर गएको बताए ।
‘मान्छेको वास्तविक परिक्षण सजिलो, स्वार्थपुर्ति र पदीय महत्वकांक्षामा होईन, सङकट, त्याग र सङघर्षको समयमा हुन्छ । आफ्नै लागि आउनेहरु आए सकेजति लाभ लिए र गए । हाईट र लाईट एमालेकै टोपी, धोती अनि गुन्यु चोली लगाएर बढाए । खाएको थालमा चुठ्नु राम्रो होइन, झन गएपछि सराप्ने सँस्कार वाहियात नै हो,’ बास्कोटाले भनेका छन् ।
०७६ सालमा प्रहरी महानिरीक्षकबाट बिदा भएपछि खनाल एमालेको राजनीतिमा सक्रिय भएका थिए । ०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं र ०८० साल वैशाखमा भएको उपनिर्वाचनमा तनहुँबाट एमालेको उम्मेदवार बनेका थिए । दुवै स्थानमा पराजित भएपछि उनी एमालेको राजनीतिमा निष्कृय बन्दै गएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २७ गते, २०८३ - ०९:२१
सङ्खुवासभा । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्याउने अभियान सुरु गरेसँगै हालसम्म ११० जनाले सेवा लिएका छन् । ज...
आषाढ़ २७ गते, २०८३ - ०९:१८
सङ्खुवासभा । सिँचाइ अभावका कारण असार सकिन लाग्दा पनि सङ्खुवासभामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल...
आषाढ़ २७ गते, २०८३ - ०९:१०
त्रिपुरेश्वरको सडकमा एउटा सपना आगो बन्यो, राहदानीको पर्खाइभन्दा पीडा धेरै भारी भयो। गणेशले केवल शरीर जलाएन, उसले राज्यलाई एउटा प्रश्न छोड्यो ...
आषाढ़ २७ गते, २०८३ - ०९:०७
काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं प्रवर्द्धक महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल...
आषाढ़ २७ गते, २०८३ - ०८:५५
काठमाडौं । त्रिपुरेश्वरमा गणेश नेपालीको आत्मदाह प्रयास र उपचारकै क्रममा मृत्यु भएको घटनाको पीडा सेलाउन नपाउँदै सर्लाहीमा फेरि अर्को आत्मदाह प्रयासको घ...
आषाढ़ २७ गते, २०८३ - ०८:४४
काठमाडौं । सरकार गठनको सुरुवाती चरणमा उद्योगी–व्यवसायीमाथि लगातार भएको पक्राउ, अनुसन्धान र कडा सरकारी कदमले निजी क्षेत्रमा गहिरो त्रास सिर्जना गरेको थ...
आषाढ़ २७ गते, २०८३ - ०८:४३
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–४ मा रहेको ऐतिहासिक तथा धार्मिक महत्त्वको रामधुनी मन्दिर पछिल्ला वर्षहरूमा पूर्वाधार विकाससँगै धार्मिक पर्यटनको प्...
आषाढ़ २७ गते, २०८३ - ०८:३४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहदानी विभागअगाडि आत्मदाह गरेका मुगुका गणेश नेपालीका परिवारलाई मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा उनका सन्तति...
आषाढ़ २७ गते, २०८३ - ०८:३२
खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय ध्रुव अधिकारीको मृत्य भएपछि एकै घरका तीन जना पक्राउ परेका छन् ।...
आषाढ़ २७ गते, २०८३ - ०८:२७
काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रे...



प्रतिकृया लेख्नुहोस्: