दाेलखा । चेम्बर अफ कमर्स दोलखाको अध्यक्षमा युवा व्यवसायी रुद्रजंग बुढाथोकी सहित सिंगो कार्यसमिति सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न छैटौं साधारणसभा एवं तेस्रो जिल्ला अधिबेशनको बन्दसत्रले अध्यक्ष बुढाथोकीसहित सिंगो कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको बरिस्ठ उपाध्यक्षमा पुरुषोत्तम ठकुरी, प्रथम र द्वितीय उपाध्यक्षमा क्रमश राजकुमार खड्का र लिला बहादुर केसी चयन भएका छन् । संस्थाको महासचिवमा रामकृष्ण श्रेष्ठ, सचिब कृष्ण नेपाली, कोषाध्यक्षमा भरत बस्नेत र सहकोषाध्यक्षमा पबित्रा केसी सर्वसम्मत चयन भएको निर्वाचन समितिका सदस्य नवराज शिवाकोटीले जानकारी दिए । उनका अनुसार सर्वसम्मत चयन भएका कार्यसमिति सदस्यहरुमा नबराज खतिवडा, कुमार कार्की, बिनोद जिरेल, सिर्जना कुसुले, सागर प्रधान, सुनिना श्रेष्ठ, रोशन श्रेष्ठ र भिषा श्रेष्ठ छन् ।
निर्विरोध निर्वाचित कार्यसमिति लाई चेम्बर अफ कमर्शका केन्द्रीय अध्यक्ष कमलेश कुमार अग्रवाल र बरिस्ठ उपाध्यक्ष दिपक मलहोत्राले शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्रको ओरालो यात्राका बेला व्यवसायीका धितो लिलामी प्रकृयामा जान बैंक तथा वित्तिय संस्थालाई रोक्नुपर्ने बताएका छन् । आर्थिक बोझले थलिएका ब्यवसायीहरुलाई उल्टै तनाब दिन भएको धितो समेत लिलाम गर्नु अन्यायपूर्ण भएको बताउदै तत्काल धितो लिलाम गर्ने काम रोक्न सरकारले विधिवत प्रकृयाको थालनी गर्नुपर्ने बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: