काठमाडौं । सामना बैंकिङ् पुरस्कार गुठीले २०८१ सालको पचहत्तर हजार रुपैंयाँ रासीको सामना बैंकिङ् पुरस्कार बैंकिङ् विज्ञ बीएन घर्तीलाई प्रदान गरेको छ । उनले लेखेको पुस्तक ‘बैकिङ् अनुशासन दिगो बिकासका लागि’ पुस्तकका लागि पुरस्कार प्रदा नगरिएको हो ।
उक्त पुस्तक बैंकिङ् एण्ड इन्स्योरेन्स प्रा. लि. ले प्रकाशन गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सम्मान गर्दै पुरस्कार प्रदान गरेका थिए । प्रा. डा. विश्वम्भर पोखरेल, प्रा.डा. गोविन्द नेपाल र बैंकर तथा साहित्यकार कृष्ण प्रधान रहेको मूल्यांकन समितिले उक्त पुरस्कार घर्तीलाई प्रदान गर्नका लागि शिफारिस गरेको थियो ।
नेपाल बंगलादेश बैंक, एनआईसी बैंक र किष्ट बैंकमा समेत काम गरेका बीएन घर्ती किष्ट बैंकको का.मु प्रमुख कार्यकारी अधिकृत समेत भएर कार्य गरेका थिए । किष्ट बैंक प्रभु बैंकमा गाभिएपछि स्वैच्छिक अवकाश लिएका घर्तीले बैंक तथा वित्तीय संस्थाका संचालक समिति, उच्च व्यवस्थापन र अन्य कर्मचारीलाई तालिम दिने र नीति, कार्यबिधि, रणनीतिक योजना आदि बनाउन परामर्श दिने कार्य गर्दै आएका छन् ।
उनको परामर्शमा केही वित्तीय संस्था समस्या ग्रस्त अबस्थाबाट बाहिर फर्केका छन् र केहि वित्तीय संस्था मर्जर प्राप्तिमा समेत गएका छन् । सर्वसाधरणले पनिबुझ्न सकिने सरल भाषाप्रयोग गरिएको, राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने बिषयलाई विश्लेषणात्मक रुपमा प्रस्तुत गरिएको, बैंक तथा वित्तीय संस्थाले बिराएका बाटाहरुका केलाउदै आगामी दिनमा तय गर्नुपर्ने बिषयलाई व्यवहारिक सुझाबदिइएको, बैंकहरुले अत्याधिककमाएका छन् भन्ने भ्रमलाई तथ्यांकहरु उल्लेख गर्दै चिर्न खोजिएको, संचालन जोखिमलाई विशेष प्राथमिकता साथ उठान गरिएको, सम्पत्ती शुद्धिकरण सम्बन्धी अनुपालनाकाला गिगर्नुपर्ने कार्यलाई विशेगारुपमा उठान गरिएको आदि कारणले घर्तीलाई उक्त पुरस्कार प्रदानगर्न शिफारिस गरिएको मूल्यांकन समितिका सदस्य कृष्ण प्रधानले बताए ।
घर्तीले लेखेको पुस्तक प्रडक्टका दृष्टिकोणबाट उत्कृष्ट रहेको, समेटिएका र विश्लेषण गरिएकाबिषयअत्यन्तै सान्दर्भिक रहेको र बिषय बस्तुलाई अत्यन्तै मिहिनतरिकाले केलाइएकाले आफुहरुले पुरस्कारका लागि शिफारिस गरेको मूल्यांकन समितिकाअर्का सदस्य कृष्ण प्रधानले बताए ।
नेपाल राष्ट्र बैंककापूर्व गभर्नरहरु गणेश बहादुर थापा र डा. तिलक रावल, काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. अच्युतवाग्ले लगाएतका अतिथिहरुको उपस्थिति रहेको उक्तकार्यक्रमको सभापतित्व गुठीका अध्यक्ष डा. रेवतवहादुर कार्कीले गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: