Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

श्रीमती सहित किनमेलमा हिँडेका प्रदेश राज्यमन्त्री सवार गाडी दुर्घटना

खबरडबली संवाददाता

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवारी दुर्घटनामा घाइते भएका छन्

राज्यमन्त्री बम सवार प्रदेश ३–०१–०२४ च नम्बको मोटर आज साँझ भारतको पलिया बजार नजिक दुर्घटनामा परेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

दुर्घटनामा राज्यमन्त्रीकी श्रीमती कल्पना बम र सहयोगी पदम देउवा घाइते भएका छन् । सबै घाइतेको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार जारी छ। राज्यमन्त्रीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

गाडी भारतको खिरी जिल्लास्थित पलिया बजारमा किनमेल गरेर फर्किने क्रममा दुर्घटना भएको हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रङ्गशाला बनेसँगै भोजपुरमा खेल गतिविधि बढ्यो

भोजपुर। रङ्गशाला निर्माणसँगै भोजपुरमा खेल गतिविधि बढेको छ । खेलकुद क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको भोजपुर अब पूर्वाधारका हिसाबले पनि सश...

मापदण्डअनुसार विद्युत् आयोजनाले पानी नछाड्दा सुक्यो मोदीखोला

पर्वत । जलविद्युत् आयोजनाहरूले मापदण्डअनुसार पानी नछाड्दा पर्वतको मोदीखोला सङ्कटमा परेको छ । पर्वत खण्डमा मोदीखोलामा मात्रै नेपाल विद्युत् प्रधिकरण अन...

विद्यालय भ्यान दुर्घटनाका घाइतेमध्ये थप एकको मृत्यु

बागलुङ  । बागलुङ नगरपालिका–३ हाडेपाखामा भएको भ्यान दुर्घटनामा घाइते भएका सुजल छन्त्यालको उपचारका क्रममा मृत्यु भएको छ । छन्त्यालसँगै बिहीबार भएको दुर्...

महाशिवरात्रिमा गरगहना लगाएर मन्दिर नगइदिन काठमाडौं प्रहरीको आग्रह

काठमाडौं । काठमाडौं प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा मन्दिरको दर्शन गर्न जाँदा महँगा गरगहना लगाएर अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंक...

पाल्पामा टिप्परको ठक्करबाट २ जनाको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धार्थ राजमार्गमा टिप्पर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बुटवलदेखि पाल्प...

जेन–जीको साथमा कांग्रेस: विकास र रोजगारीमा ठोस प्रतिबद्धता

दमौली। नेपाली कांग्रेसका तर्फबाट तनहुँ निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार गोविन्द भट्टराई र क्षेत्र नं. २ का उम्मेदवार शंकर भण्डारीले युवा पुस्ता (जे...

कैलाली–४ मा पुराना र नयाँ अनुहारबीच कडा प्रतिस्पर्धा

कैलाली  । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यस क्षेत्रमा पूर्वमन्त्री तथा एमाले उपमहासचिव लेखराज भट्टसहित नयाँ अनु...

किन छुँदैन किसान र श्रमजीवीलाई चुनावले?

काठमाडाेै । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलका उम्मेदवार, नेता–कार्यकर्ता, स्वतन्त्र उम्मेदवार, छापाखाना, मिडिया, होटेल व्यवसा...

काठमाडौँ–१ मा कडा प्रतिस्पर्धा, सबै उम्मेदवारको जित्ने दाबी

 काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नं। १ मा प्रतिस्पर्धा रोचक बन्दै गएको छ। प्रमुख राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारस...

शनिबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE