रौतहट। रौतहटको मध्यभाग गरुडा नगरपालिका अन्तर्गत पोठीयाहि गाउँमा लाखौंको लागतमा रामजानकी मन्दिरको निर्माण सुरु भएको छ।
मेयर कन्थमणि जैसवाल ले रामजानकी मन्दिरको शिलान्यास गरेका छन्। एक समारोहका बिच मेयर जैसवालले गरुडा नगरपालिका ६ पोठियाही गाउँमा रामजानकी मन्दिरको शिलान्यास गरेका हुन्।
जिर्ण अवस्थामा रहेको सो मन्दिरको पुनः निर्माण स्वरुप मन्दिरको शिलान्यास सम्पन्न भएको मेयर जैसवालले बताएका छन्।
धार्मिक तथा ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्नु हामी सबैको दायित्व रहेकोले हामीले त्यो दायित्व बोध गर्दै नगरस्तरिय बजेटबाट कुल ४५ लाख रुपैयाँको लागतमा मन्दिरको पुनः निर्माण थालेका छौं ।
धार्मिक तथा समाजिक संरचना निमार्णमा स्थानीयको सक्रियता र सहभागिता प्रशंसनिय रहेको छ, आगामी दिनमा यस मन्दिरको संरक्षणमा सबैले चासो देखाउनु हुनेमा बिश्वस्त छु मेयर जैसवालको भनाई रहेको छ।
मन्दिरको निर्माण यसै आर्थिक वर्षभित्र पूरा हुने जनाइएको छ।गरुडा नगरपालिकाको मेयरको जिम्मेवारि पाइदेखिनै मेयर कन्थमणि जैसवाल भौतिक पूर्वाधार निर्माणका साथै धार्मिक आस्था संग जोडिएको मठ मन्दिरहरु निर्माणमा पनि सक्रियता देखाएको नगरवासीले बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १४:२०
मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...
पौष १४ गते, २०८२ - १४:०७
रास्वपाले १५ प्रतिशतभन्दा बढी दिन नसक्ने अडान राखेपछि वार्ता निष्कर्षमा पुग्नन सकेन
पौष १४ गते, २०८२ - १३:५६
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी सहअध्यक्ष रेणु यादव र उपमहासचिव प्रदीप यादवले पार्टी परित्याग गरेका छन्। उनीहरूले लोकतान्त्रिक समाजवादी...
पौष १४ गते, २०८२ - १२:५३
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पुर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनपछि गठित जाँचबुझ आयोगमा बयान दिन उपस्थित भएका छन् । सोमबार लेखक आयोगमा बय...
पौष १४ गते, २०८२ - १२:४२
सङ्खुवासभा । जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन् । केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका चि...
पौष १४ गते, २०८२ - १२:३१
म्याग्दी। म्याग्दीको सदरमुकाम बेनी बजारबाट पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जोड्ने बेनी–दरवाङ सडकको वैकल्पिक मानिएको महारानीथान–छाप–डाडाखेत–ठूल...
पौष १४ गते, २०८२ - १२:१५
काठमाडौँ। प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज मुख्य राजनीतिक दललगायतले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने तयारी गरेका छन् । न...
पौष १४ गते, २०८२ - १०:४९
रौतहट। रौतहटमा चिसो अत्याधिक बढेपछि चन्द्रपुर नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिएको छ । बढेको अत्याधिक चिसोका...
पौष १४ गते, २०८२ - १०:३५
विराटनगर । मोरङ प्रहरीले गाँजा तस्करी नियन्त्रण गर्ने क्रममा आइतबार राति पनि हवाई फायर गरेको छ । मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई...
पौष १४ गते, २०८२ - १०:०४
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले आज समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाउँदै छन्। निर्वाचन आयोगले तोकेको नि...




प्रतिकृया लेख्नुहोस्: