मुम्बई । अल्लु अर्जुन–रश्मिका मन्डन्ना स्टारर फिल्म ‘पुष्पा– २ः द रुल’ ले विश्वभर ८८० करोडभन्दा बढी कमाइ गरेको छ ।
सुकुमार द्वारा निर्देशित एक्सन ड्रामा फिल्म २०२१ को ब्लकबस्टर ‘पुष्पाः द राइज’ को सिक्वेल हो । सबै चलचित्रहरू जस्तै पुष्पाः २ ले पनि रिलिजको पहिलो सोमबारको कमाईमा कमी आएको छ । सैकनिल्कका अनुसार अल्लु अर्जुनको फिल्मले रिलिजको पाँचौं दिन नेट कलेक्सनमा ५४.५६ प्रतिशतले गिरावट आएको छ । तर पनि फिल्मले राम्रो कमाई गरेको छ ।
फिल्म निर्माताले सार्वजनिक गरेको आधिकारिक आंकडा हेर्दा फिल्मले पाँचौं दिन ४८ करोड रुपैयाँ कमाएको छ । अब पाँच दिनमा फिल्मको नेट कलेक्सन ३३९ करोड पुगेको छ ।
सैकनिल्कको प्रारम्भिक प्रवृत्ति अनुसार पहिलो आइतबार १४१.५ करोड रुपैयाँ कमाएको फिल्मले पाँचौं दिनमा ५४.५६ प्रतिशतले ठूलो गिरावट आएको छ । सोमबार फिल्मले सबै भाषामा ६४.१ करोड कमाउन सफल भएको छ ।
एक्शन ड्रामाको भारतमा पाँचौ दिनसम्म कुल कलेक्सन करिब ५९३.१ करोड रुपैयाँ रहेको बताइएको छ । जसमध्ये पुष्पा २ ले तेलुगुमा २११.७ करोड र हिन्दीमा ३३१.७ करोड कमाएको छ ।
सैकनिल्कको को तथ्यांक अनुसार फिल्मले चौथो दिनमै विश्वभर ८०० करोडको आँकडा पार गरेको छ । पाँचौं दिन फिल्मले विश्वभर ८८० करोडको आँकडा पार गरेको छ । छैटाे दिनमा ९ सय कराेड नघाउने कन्फर्म भएकाे उसकाे दावी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: