सुलीकोट। गोरखाको शहिद लखन गाउँपालिका अन्तर्गत पर्ने वडा ४ ताक्लुङदेखि गण्डकी गाउँपालिकाको १ बुटार सडक खण्ड एक हप्ताका लागि बन्द हुने भएको छ ।
सहिद लखन गाउँपालिकाको वडा नम्बर ४ ताक्लुङदेखि गण्डकी गाउँपालिका–१ बुटारसम्म १२ किलोमिटर सडक खण्ड ७ दिनका लागि बन्द हुने भएको सहिद लखन गाउँपालिकाका–४ का अध्यक्ष यामबहादुर थापा मगरले जानकारी दिए।
उनका अनुसार गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय पोखराको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ५ करोड रुपियाँमा सडक स्तरोन्नति गर्ने काम भएकाले ताक्लुङदेखि राईनास बुटार जाने चोकसम्म सवारी आवागमनमा पूर्ण रुपमा बन्द गरिएकाले वैकल्पिक मार्गको खोजी गरी सवारीसाधन सञ्चालन गर्न गाउँपालिकाले आग्रह गरेको छ ।
उक्त सडक बाटो भएर यात्रा गर्ने यात्रुलाई केही दिनका लागि असहज भए पनि केही दिनपछि सडक स्तरोन्नति भएपछि ताक्लुङदेखि गण्डकी गाउँपालिकाको बुटारसम्म आवतजावत गर्न सहज बनाइने गाउँपालिकाद्वारा बिहीबार निकालिएको सूचनामा भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १० गते, २०८१ - १७:३१
काठमाडौँ । ‘ए’ डिभिजन लिग च्याम्पियन टोली चर्च ब्वाइजलाई हराउँदै सङ्कटा क्लब कांग्रेस सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशाला...
माघ १० गते, २०८१ - १७:११
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि चार देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेको छन। राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त...
माघ १० गते, २०८१ - १७:०३
काठमाडौं ।सरकारले वैदेशिक रोजगारसम्बन्धीका कानुन परिमार्जन गर्ने भएको छ । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा श्रम, र...
माघ १० गते, २०८१ - १६:४९
बुटवल । रुपन्देही जिल्ला अदालतमा रास्वपाका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ । रुपन्देही जिल्ला अदालतका स्वास्तेदार गोवि...
माघ १० गते, २०८१ - १६:३७
काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न आवश्यक रहेको बताएको ...
माघ १० गते, २०८१ - १६:२७
वासिङ्टन । अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका भारतीय नागरिकलाई फिर्ता गर्ने भारतले बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ प्रशासनका उ...
माघ १० गते, २०८१ - १६:१७
काठमाडौं । आज सेयर कारोबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.१० अंकले घटेर ६५४.३५ बिन्दुमा पुगेर बन्द भएको हो । नेपाल धित...
माघ १० गते, २०८१ - १६:११
धनगढी । क्रिकेटको शहर धनगढीमा माघ १९ गतेदेखि २८ गतेसम्म आयोजना हुने अर्जुन ट्रफी टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । उ...
माघ १० गते, २०८१ - १५:५७
धादिङ । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई अघि बढाउनका लागि संस्कृतिको महत्त्वपूर्ण भूमिका हुने बताएको छन । बिहीबार धादिङ लोकसा...
माघ १० गते, २०८१ - १५:५२
काठमाडौं । महानगर यातायात प्रालिले थानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा शुभारम्भ गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी थानकोट—धुलिखेल सेवा सुरु...
प्रतिकृया लेख्नुहोस्: