ढल्केबर। धनुषामा उखु लोड गरिएको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । जिल्लाको धनुषाधाम नगरपालिका–६, जगधर पुल नजिक मङ्गलबार उखु लोड गरेको ट्याक्टर पल्टिएको हो ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले पश्चिमबाट पूर्वतर्फ गइरहेको ज १ त ४६१६ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको बताए । दुर्घटनामा ट्याक्टर चालक महोत्तरी भङ्गहा नगरपालिका–४, बिर्ताका २८ वर्षीय सुनिल दासको मृत्यु भएको जानकारी दिए।
दुर्घटनामा परेर गम्भीर घाइते भएका चालक दासलाई लालगढ मोडेल अस्पतालमा लग्दा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक यादवले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २३ गते, २०८३ - ०७:३५
चितवन । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनः वृद्धि गरेको छ। सङ्घको शुक्रबार काठमाडौंमा बसेको भौतिक तथा भर्चुअल बैठकले आजदेख...
जेष्ठ २३ गते, २०८३ - ०७:३२
भोजपुर । भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारस्थित सगरमाथा माध्यमिक विद्यालय सीमित जनशक्ति, न्यून स्रोत–साधन र भौतिक पूर्वाधारको अभावका बीच पनि ग्रामी...
जेष्ठ २३ गते, २०८३ - ०७:२७
पाँचथर । सडक पुल निर्माण नहुँदासम्म नदी तथा खोलामा बनाइने अस्थायी डाइभर्सन वर्षायाममा बारम्बार बाढीले बगाउँदा पाँचथरका विभिन्न सडकखण्डमा यात्रुले सास्...
जेष्ठ २३ गते, २०८३ - ०७:२१
काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण मागेपछि पूर्वन्यायाधीशहरू त्यसको विरोधमा उत्रिएका छन्। पूर्वन्यायाधीश फोरमले विज्ञप...
जेष्ठ २३ गते, २०८३ - ०७:१६
काठमाडौं । देशका विभिन्न क्षेत्रमा आज चट्याङसहित वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्च...
जेष्ठ २३ गते, २०८३ - ०७:०६
काठमाडौं । सरकारले विपन्न, असहाय र बेवारिसे नागरिकका लागि छुट्याएको हजारौं निःशुल्क अस्पताल बेड प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ। एकातिर उपचार नपाए...
जेष्ठ २२ गते, २०८३ - २२:००
रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका–६ रातामाटामा विद्यालयबाट घर फर्किंदै गरेका दुई बालकको खोलाले बगाएर मृत्यु भएको छ। बृद्धि विकास माध्यमिक विद्या...
जेष्ठ २२ गते, २०८३ - २१:३६
ओखलढुंगा । ५२.४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजनाले वातावरणीय तथा सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गरेको बजेटको पारदर्शितामाथि प्रश्न उठेको छ...
जेष्ठ २२ गते, २०८३ - २१:३०
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका ९४३ जना ऋणीको नामावली सा...
जेष्ठ २२ गते, २०८३ - २०:१६
बुटवल । नेपाल भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशका विभिन्न स्थानमा भइरहेको जबरजस्ती बस्ती हटाउने अभियान तत्काल रोक्न सरकारल...



प्रतिकृया लेख्नुहोस्: