Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

प्रसिद्धगीतकार रिजाललाई सगरमाथालाइफ टाइम अचिभमेन्ट अवार्ड

खबरडबली संवाददाता

काठमाडौं । छैटौं सगरमाथाम्युजिक अवार्ड २०८१ मा प्रसिद्ध गीतकार कालीप्रसाद रिजाललाई सगरमाथालाइफ टाइम अचिभमेन्ट अवार्ड अर्पण गरिएको छ । अर्थ नेपालप्रालिको आयोजनामा थाइल्याण्डको बैंककमा सम्पन्न छैटौं सगरमाथाम्युजिक अवार्ड २०८१ को बाँकीविधाका अवार्ड सम्मान समारोहमा प्रसिद्ध गीतकार रिजाललाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदानगरिएको हो ।

“नेपालीकला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण प्रबद्र्धन हाम्रो अभियान”भन्ने नाराको साथकाठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमाआइतबार सम्पन्न समारोहमागीतकार तथापूर्वमन्त्रीएसपीकोइराला, कार्यक्रमप्रमुख पुरुषोत्तम बस्नेत, लायन उद्धव सिलवाल, कुशप्रसादमल्ली, कार्यक्रम संयोजकमनोज थापालगायतले नगद १७हजार ६९६ रुपैयाँसहितगीतकार रिजाललाई सम्मानप्रदानगरिएको छ ।
अवार्ड कार्यक्रममा सगरमाथाकलापत्रकारिता रजत सम्मानबाट पत्रकार रमण घिमिरेलाई आठ हजार, ८४८ रुपैयाँनगदसहित सम्मानगरिएको थियो भने सगरमाथाकलापत्रकारिता सम्मानबाट नेपाल समाचारपत्रकी सम्वाददाता रश्मिथापालाई सम्मानगरिएको थियो । यस्तै, सगरमाथाशिक्षा सेवा सम्मानबाट शिवथापा, समाजसेवा सम्मानबाट भगवानकार्की सम्मानितभएकाथिए । कलाकार रिनाथापामगरलाई पनि सगरमाथाकला सम्मानबाट सम्मानगरिएको थिया। जुरी संयोजकमावरिष्ठ गीतकार बद्री पाण्डे रहेकाथिएभने सदस्यहरुमाकलाकार यज्ञराजगिरी (राज टाइटर), साउण्ड मिक्सिर मनोज परियार रहेकाथिए ।अवार्डलाई ज्योतीविकास बैंक, महालक्ष्मीविकास बैंक, निर्मल बाटिका एकेडेमी, ओरेन्ज बल प्रालि, कर्मालय ह्यान्डीक्राप्ट र नेपाटपले प्रायोजन गरेको थियो । सगरमाथाम्युजिक अवार्डको पाँच संस्करण भब्य रुपमा सम्पन्नभइसकेको छ ।
सगरमाथाम्युजिक अवार्डमा ‘वीर नेपाली सेना’बोलको गीतबाट गीता पाण्डे सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत, चलचित्र ‘ऐंचो पैंचो’को ‘काले केटाले’बाट आषिशअविरल चलचित्रगीत, ‘जुनमायाको पूजा गरेँ’बाट नारायण थापापपआधुनिकगायक, ‘सुनौलीबिहानी(२’ बाट सञ्जनाश्रेष्ठ पपआधुनिकगायिका, ‘हे बरैबाट’ तारा अधिकारी पपआधुनिकगीतकार, ‘एक चिम्टी सिन्दुर’बाट सरोज कोइराला, पपआधुनिक संगीतकार, ‘म हास्दा’बाट सागर खनाल, पपआधुनिकमोडल ‘दुःख ट¥या’ छैनबाट शिव सुुवेदी, लोक दोहोरी शब्द ‘त्यो मन रुन्छ रुन्न खै’बाट शम्भु कुँवर, लोक दोहोरी लय ‘घुमाउने घर’बाट पुष्प खड्का र ‘ठूली’बाट रजनी गुरुङ, लोक दोहोरी मोडल, ‘जिन्दगी त सँगै’बाट दीपकगिरी, म्युजिक भिडियो छायांकार ‘लमजुङको पानी रसिलो’बाट उमेश गुरुङ, म्युजिक भिडियो निर्देशक ‘जीवनको रेल’बाट वीरेन्द्र भाट विपिनम्युजिक भिडियो सम्पादकको अवार्ड प्राप्त गरेका छन् ।
समारोहमाकार्यक्रमसंयोजकमनोज थापाले स्वागतमन्तव्य राख्दै सम्मानित र अवार्ड विजेतालाई बधाई ज्ञापन गरेकाथिएभने प्रमुखअतिथिकोइरालाले गीतकार कालीप्रसाद रिजाललाई सम्मानगर्न पाउँदा सम्पूर्ण कलाजगतका साथै आफू पनि सम्मानितभएको महसुस गरेको सुनाए ।
कार्यक्रमका सभापतितथा अवार्ड प्रमुख पुरुषोत्तम बस्नेतले केही समयअघि छैटौं संस्करणको अवार्ड थाइल्यान्डको बैंककमा २५ जनाको टोलीसहितभव्यरूपमा सम्पन्न गरेको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending