काठमाडौं । पछिल्लो समय आधुनिकतासँगै उपहारको प्रकृति पनि परिवर्तन भएको छ उपहारमा खानेकुरा लगाउने कुरा सजाउने चिजहरु उपहारको रुपमा प्रयोग गर्दै आएको पाइन्थ्यो तर आजकल जनचेतना अभिवृद्धिसँगै क्षणिक र आकर्षणका वस्तु भन्दा दीर्घकालिन महत्वका उपहारहरु प्रयोगमा आउन थालेको पाइन्छ।
भोलिको भविष्य सुनिश्चित गर्नु आजको आवश्यकता मान्न थालिएको पाइन्छ। विवाह, ब्रतबन्ध,पास्नि,जन्मदिन, आमाबुबाको मुख हेर्ने दिनहरुमा बीमा पोलेसी उपहार दिने प्रचलन बढ्दै गएको छ।
यसैबीच झापाको बिर्तामोड ३ निबासी रामबाबु सुवेदीले आफ्नो श्रीमती निरुजा ढुङगानाको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् । उनले श्रीमतीको जन्मदिनमा सिटिजन लाइफबाट २० लाख रुपैयाँ बीमाङकको बीमा पोलिसी उपहार स्वरुप दिएका हुन् ।
बचत र सुरक्षा आजको आवश्यकता ठानेर जन्मदिनको अवसर पारेर आफ्नो श्रीमतीलाई जीवन बीमा योजना उपहार दिएका हुन । खर्चमा नियन्त्रण तथा अनिवार्य बचत र सुरक्षालाइ मध्ये नजर गरि पोलिसी उपहार प्रदान गरेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: