नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका– ६, बोटेटोलनजिकै नारायणी नदीकिनारमा एक पुरुषको शव फेला परेको छ ।
कात्तिक १८ गते दिउँसो ३ बजेतिर घरबाट निस्केर बेपत्ता भएका चितवनको भरतपुर महानगरपालिका– ७, उज्वल टोलका ५० वर्षीय दधिराम अधिकारीको शव तीन दिनपछि बुधबार नारायणी नदीकिनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए ।
शवको प्रारम्भिक अनुसन्धानपश्चात् पोस्टमार्टमको लागि सरकारी अस्पताल भरतपुर चितवन पठाइएको र अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८१ - १८:५६
काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता भएकाे छ । प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कस...
मंसिर २६ गते, २०८१ - १८:४३
काठमाडौं । नेताहरूको कार्यविभाजन गर्न बसेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा सदस्य थप्ने प्रस्तावमा विवाद भएको छ । बुध...
मंसिर २६ गते, २०८१ - १८:२९
तेह्रथुम । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्ने जोड दिएका छन् । आफूले आधारभूत शिक्षा लिएको तेह्रथुमको आठ...
मंसिर २६ गते, २०८१ - १८:२४
काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (मेसिनाइज्ड इरिगेसन इन्नोभेसन प्रोजेक्ट–एमआइआइपी) र जलवायु...
मंसिर २६ गते, २०८१ - १८:१४
बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक धमाधम स्तरोन्नति भइरहेको छ । लोकमार्गको अक्षतेबाट काठेखोला गाउँपालिका- ८ लेखानी गाउ...
मंसिर २६ गते, २०८१ - १८:०६
तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीका दुईवटा सबस्टेसन निर...
मंसिर २६ गते, २०८१ - १७:५५
काठमाडौं । सहकारी पीडित तथा सहकारी बचतकर्ताहरुले बचत रकम फिर्ता गर्न माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगलाई ध्यानाकर्षणपत्र बुझाएको छ । राष्ट्रिय मानव...
मंसिर २६ गते, २०८१ - १७:५०
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–८ फुचा गाउँका अन्दाजी ४५ वर्षीय खड्कवीर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । सर्केगाड–मारघोर सडकको ‘ट्र्याक’...
मंसिर २६ गते, २०८१ - १७:४४
मान्म । जिल्लाको शुभकालिका गाउँपालिका– ३ भर्ता गाउँमा ६९ लाख ५३ हजार ४९८ को लागतमा आधुनिक प्रसूति सेवा केन्द्र (बर्थिङ सेन्टर) निर्माण हुने भएको छ । छ...
मंसिर २६ गते, २०८१ - १७:३९
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लोकसेवा आयोगमार्फत नयाँ नियुक्ति र बढुवाको प्रक्रिया अगाडि बढाएको छ । आयोगबाट पदपूर्तिको कार्य अगाडि ब...
प्रतिकृया लेख्नुहोस्: