Ntc summer Offer
Khabar Dabali १९ मंसिर २०८१ बुधबार | 4th December, 2024 Wed
Investment bank

लेबनानमा भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु

खबरडबली संवाददाता

बेरुत । दक्षिणी लेबनानको टायर जिल्लाको अल साहबिया सहरलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै  एक जना घाइते भएको जनाइएको छ । 

लेबनानको स्वास्थ्य मन्त्रालयले बार्जा (माउन्ट लेबनान) मा इजरायली हवाई आक्रमणबाट  २० जनाको मृत्यु भएको तथा १४ जना घाइते भएको घोषणा गरेको छ भने उद्धार तथा भग्नावशेष हटाउने कार्य अझै जारी छ । नेशनल न्युज एजेन्सी (एनएनए) ले रिपोर्ट गरेअनुसार इजरायली लडाकु विमानहरूले नबातीह जिल्लाको पूर्वी याहमोरमा गोलाबारीको बिचमा याहमोर अल साकिफ र अर्नुन सहरहरूमा छापा मारेका थिए । 

टायरमा लडाकु विमानहरूले देइर कानौन अल नाहर सहरमा छापा मार्दा भौतिक संरचनाहरूमा व्यापक क्षति पुगेको छ । सन् २०२३ अक्टोबर देखि लेबनान र इजरायलबिच हवाई आक्रमण सुरु भएको थियो । 

सेप्टेम्बरको अन्त्यदेखि, इजरायलले आक्रमणको गति बढाउँदै राजधानी बेरुतसम्म विस्तार गर्दा हजारौँ लेबनानी हताहत भएका छन् भने १० लाखभन्दा बढी मानिसहरूलाई  विस्थापित  भएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कालीगण्डकी कोरिडोर एक साता बन्द हुने

गुल्मी । निर्माणाधीन कालीगण्डकी कोरिडोरमा एक साता सवारी आवागमन बन्द हुने भएको छ । कालीगण्डकी कोरिडोर योजनाअन्तर्गत गुल्मीको हर्मिचौरदेखि बागलुङको बलेव...

प्रधानमन्त्री ओलीले दिए चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनपिङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।  मंगलबार भएको प्रधानमन्त्री ओली र राष्ट्...

साउदी अरेबियामा तीन सयभन्दालाई बढी मृत्युदण्ड

दुबई । मङ्गलबार घोषणा गरिएको चार मृत्युदण्डपछि साउदी अरेबियाले सन् २०२४ मा ३०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ । यसपछि मुलुकको मृत्युदण्डको कूल ...

म सभापति भएपछि कसैलाई काखा र पाखा गर्ने छैन्: कांग्रेसका नेता कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डाक्टर शेखर काेइरालाले आफु सभपति भए कसैलाई काखा र पाखा नगर्ने बताएका छन् ।  उनले पार्टी अगामी महाधिवेशनपछि पार्टी...

राैतहटमा किर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने प्रधानध्यापक पक्राउ

रौतहट । रौतहट स्थित किर्ते कागजात पेश गरी बैंक खाता बाट लाखौँ रुपैयाँ निकासा गराई हिनामिना गरेको आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् ।...

अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

अछाम । अछाममा भरुवा बन्दुकसहित प्रहरीले एक जना पक्राउ गरेको छ । साँफेबगर नगरपालिका–७ रिडिकोटका ३३ वर्षीय कुँवेर केसी एक थान भरुवा बन्दुकसहित पक्राउ पर...

कञ्चनपुरमा हाइस दुर्घटनामा परी आठजना घाइते

कञ्चनपुर । कञ्चनपुरमा हाइस दुर्घटनामा परी आठजना घाइते भएका छन् । मंगलबार साँझ महेन्द्रनगरबाट अत्तरियातर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १४२५ ...

यस्ता छन्, चीन र नेपालबीच भएका नाै सहमति र समझदारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे चीन भ्रमणकाे वेला चीन र नेपालीबीच नाै वटा सहमती र समझदारी भएकाे छ ।  नेपाल र चीनबीच विभिन्न ९ वटा सहमति ...

चीनले नेपाललाई नौ अर्ब अनुदान दिने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिन फिङलेले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अ...

उपनिर्वाचनले जनताको आशा र भरोसा माओवादी केन्द्रप्रति छ भन्ने पुष्टि भएको छ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

तनहुँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपनिर्वाचनको परिणामले पार्टीमा जनताको आकर्षण रहेको प्रमाणित गरेको बताएका छन् ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy