झापा । झापाको दमकमा पटका पड्काउने क्रममा एक बालक गम्भीर घाइते भएका छन्।
मंगलबार साँझ ५ बजे दमक नगरपालिका वडा नम्बर–६ बस्ने ६ वर्षीय बिद्यम अग्रवाल पटका पड्काउने क्रममा घाइते भएका हुन्।
घाइते बालकलाई उपचारको लागि लाइफलाइन अस्पताल दमकमा लगिएकोमा त्यहाँ उपचार संभव नभएपछि थप उपचारको लागि भारतको सिलिगुडीतर्फ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनको अनुहार जलेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २० गते, २०८१ - १३:०५
पोखरा । करार कर्मचारीको म्याद थप नगर्ने महानगरको निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका पोखरा महानगरका जनप्रतिनिधिले मङ्गलबार नगर प्रहरीमाथि हातपात गरेका छ...
कार्तिक २० गते, २०८१ - १२:३९
पोखरा । सभापति पक्राउ विरोधमा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले पोखरामा अश्रुग्यास प्रहार गरेको छ । रास्वपाका नेता कार्यकर्ताले र...
कार्तिक २० गते, २०८१ - १२:३५
चितवन । पूर्व–पश्चिम राजमार्गमा पर्ने भरतपुर महानगरपालिकाको कार्यालय अगाडि सडकको बीचभागमा गाडिएको नेपाल टेलिकमको पाइपबाट निरन्तर पानी बगेपछि प्राविधिक...
कार्तिक २० गते, २०८१ - १२:२४
काठमाडौं । गायिका समीक्षा अधिकारीको आवाजमा मुटु रेटियो बोलको लोकगीत सार्वजनिक भएको छ। प्रेम सम्बन्धको मार्मिक कथा बोकेको गीतलाई प्रितम श्रेष्ठले तयार ...
कार्तिक २० गते, २०८१ - १२:२१
काठमाडौँ । अमेरिकामा आज राष्ट्रपतिको निर्वाचन हुदै छ । यस निर्वाचनमा कमला ह्यारिस र वा डोनाल्ड ट्रम्प मध्ये एक राष्ट्रपति बन्ने छन् । यस निर्वाचनमा अम...
कार्तिक २० गते, २०८१ - १२:०४
सुनसरी । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका नडाहाबाट तास खेलिरहेको अवस्थामा ९ लाख ६८ हजार रुपैयाँसहित १५ जना जुवाडे पक्राउ परेका छन्। नडाहा निवा...
कार्तिक २० गते, २०८१ - ११:४९
विराटनगर । दशैं–तिहारको अवधिमा मात्रै सवारी दुर्घटनामा परी कोशी प्रदेशमा ३७ जनाको मृत्यु भएको छ । १७ असोज घटस्थापनादेखि १९ कात्तिकसम्म भएका सवारी दुर...
कार्तिक २० गते, २०८१ - ११:४८
सर्लाही । जनता समाजवादी पार्टी नेपाल अन्तर्गतको समाजवादी युवा संघ सर्लाही जिल्ला समिति पुनर्गठन गरिएको छ । जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्म...
कार्तिक २० गते, २०८१ - ११:०२
काठमाडौं । नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)मा ‘एजेण्डा’ ...
कार्तिक २० गते, २०८१ - १०:५६
काठमाडौं । ग्लोबल आइएमई बैंकले साधारणसभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । बैंकले मंसिर ९ गते आइतबार एक दिनका लागि बुक क्लोज गर्ने...
प्रतिकृया लेख्नुहोस्: