बाँके । भारतसँग सीमाना जोडिएको बाँके जिल्लामा ३४८ जना डेंगुबाट संक्रमित भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले बाँकेमा पछिल्लो समयमा डेंगुबाट संक्रमित हुनेहरु निरन्तर बढ्दै गएको जनाउँदै गत तीन महिनामा मात्र ३४८ जनालाई डेंगु संक्रमण भएको बताए ।
चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि असोज मसान्तसम्म ३४८ जना डेंगुबाट संक्रमित भएपछि अवस्था अतिनै गम्भीर बन्दै गएको देखिएको जनाउँदै किटजन्य रोग फोकल पर्सन गौतमले यस्तै रहे अवस्था भयावह बन्न सक्ने बताए । जिल्लामा गत आर्थिक वर्ष २०८०/०८१ मा वर्षभरि गरेर ३९४ जना डेंगी संक्रमित फेला परेको जनाउँदै स्वास्थ्य कार्यालयले यस वर्ष भने यो संख्या दोब्बर भन्दा बढी पुग्ने देखिएको बताए ।
लामखुट्टेको टोकाईबाट सर्ने डेंगीको संक्रमण बाँकेमा भने चालु आर्थिक वर्षमा अस्वभाविक ढंगले बढेको देखिएको छ । किटजन्य रोग फोकल पर्सन गौतमका अनुसार संक्रमित ३४८ जनामध्ये १९५ जना नेपालगन्ज उपमहानगरपालिकाका छन भने अरु अन्य सात पालिकाका संक्रमित छन् । उहाँले पालिकामा भएका अन्य संक्रमितहरुको तथ्यांक पुष्टि गर्ने काम भइरहेको पनि बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १७:२८
नेपालगन्ज । बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । नागरिक उड्डयन ...
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...




प्रतिकृया लेख्नुहोस्: