धनुषा । बसको ठक्करबाट धनुषामा साइकल यात्रीको मृत्यु भएको छ । धनौजी गाउँपालिका–२ गोद्राहास्थित सडकमा देउरीबाट कटैयातर्फ जाँदै गरेको बा३ख ९०६५ नम्बरको बसको ठक्करबाट साइकलयात्री धनौजी गाउँपालिका–२ गोद्राहा बस्ने वीरेन्द्र कुमार मण्डलकी छोरी ११ वर्षीया आरोही कुमारी मण्डलको मंगलबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ । सोही विषयलाई लिएर स्थानीयहरूले बसमा आगजनी गर्दा बस पूर्ण रूपमा जलेर क्षति भएको छ । प्रहरीले हाल फरार बस चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८१ - २१:०५
जेरुसेलम । इजरायली विदेश मन्त्री गिडियोन सारले सोमबार आफ्नो देशले छिमेकी सिरियामा ‘रासायनिक हतियार’ आक्रमण गरेको बताएका छन् । सिरियामा विद्रोही सेनाले...
मंसिर २४ गते, २०८१ - २०:५७
काठमाडाैं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ध्वनी प्रदुषण हुने गरी चलाइएका ५२ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका...
मंसिर २४ गते, २०८१ - २०:३३
झापा । झापा विर्तामाेड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटी बालिका बलात्कार आराेपमा पक्राउ परेका छन् । घरेलु कामदारको रूपमा राखिएकी बालि...
मंसिर २४ गते, २०८१ - २०:०१
दमास्कस । सिरियाको केन्द्रीय बैंकले निक्षेपहरू सुरक्षित रहेको बताएको छ । 'बैंकले नागरिकहरूलाई निक्षेपलाई छुने छैन भन्ने आश्वासन दिएको छ, एक विज्ञप...
मंसिर २४ गते, २०८१ - १९:५८
झापा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको गाडीले ठक्कर दिँदा झापामा एक जना वृद्धको ज्यान गएको छ । प्रहरीका अनुसार कनकाई नगरपालिका वडा नम्बर ८ ...
मंसिर २४ गते, २०८१ - १९:५३
काठमाडौं । क्यासिनोमा छिरेर जुवा खेलेको आरोपमा ठमेलको एउटा क्यासिनोबाट नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका-१ घर भई हाल काठ...
मंसिर २४ गते, २०८१ - १९:०४
याङ्गुन । बेइजिङले आफ्नो दक्षिणी सीमामा लडाइँ अन्त्य गर्न खोजिरहेको बेला म्यानमाको एउटा प्रमुख जातीय विद्रोही समूहले आफ्नो सरकारसँग वार्ताका लागि प्रत...
मंसिर २४ गते, २०८१ - १९:००
ढाका । विद्यार्थी नेतृत्वको क्रान्तिमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि उत्पन्न दुई छिमेकी देशबिचको तनाव कम गर्न भारतका उच्च कूटनीतिज्ञ स...
मंसिर २४ गते, २०८१ - १८:५५
कैलाली । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमा कर्णाली नदीमा मृत अवस्थामा पाटेबाघको बच्चा फेला परेको छ । १३५ सेन्टिमिटर लम्बाई, ५० सेन्टिमिटर उचाइ,...
मंसिर २४ गते, २०८१ - १८:५१
मुम्बई । बलिउड स्टार रणबीर कपूरले निर्देशक सन्दीप रेड्डी वांगासँगको ए रेटेड एक्शन ड्रामा एनिमल सबैभन्दा ठूलो भारतीय ब्लकबस्टरहरू मध्ये एक हो । फिल्...
प्रतिकृया लेख्नुहोस्: