Ntc summer Offer
Khabar Dabali २३ कार्तिक २०८१ शुक्रबार | 8th November, 2024 Fri
Investment bank

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

खबरडबली संवाददाता

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजारले घटेर आज छापावाल सुन तोलाको एक लाख ५९ हजार १०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दोलखामा भूकम्पको धक्का महसुस

काठमाडौं । दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार साँझ ७:५६ बजे दोलखाको ओराङमा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुस...

बारामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

बारा । बारामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा थप दुई जना घाइते भएका छन् ।  मृत्यु हुनेमा वीरगंज महानगरपालिका–१९ बिन्...

चोरीकाे आराेपमा नेपाल प्रहरीका असई र जवान पक्राउ

काठमाडौं । डाँकाचोरीको घटनामा संलग्न आरोपमा काठमाडौंबाट नेपाल प्रहरीका असई र जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा उपत्यका अपराध अनुसन्धान कार्यालयको...

हिमाली जिल्ला म्याग्दीमा पनि मनाइयो छठ

म्याग्दी । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा आज छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराइबासी नेपाली र भारतीय नागरिकले छठ पर्व मनाए...

देशभर अवैध लागूऔषधसहित आठ जना पक्राउ

काठमाडाैं । रूपन्देही, देवदह नगरपालिका-९ घोडाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम र नगद २६ हजार १ सय रूपैयाँ सहित ३ जनालाई बुधबार...

उमागौरी सहकारीको अनियमितता प्रकरणमा १० जनाविरुद्ध पक्राउ पुर्जी जारी

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थामा भएको अनियमिताको विषयलाई लिएर प्रहरीले अध्यक्ष शम्भु रौनियारस...

सडक बालबालिकामुक्त बनाउने अभियान तीव्र

काठमाडौं । सरकारले सडक बालबालिकामुक्त बनाउने अभियानलाई तीव्रता दिएको छ । गत असार ३१ गतेको मन्त्रिपरिषद्को बैठकले  विसं २०८२ असार मसान्तभित्र नेपाललाई ...

नक्कली नोटको कारोबारको अभियोगमा सुनचाँदी पसलका संचालक पक्राउ

काठमाडौं । चाँदीको जस्तो देखिने नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित ईन्द्र ज्वेलर्स सुनचाँदी पसल...

भृकुटीमण्डपमा अतिरुद्र विश्वकल्याण महायज्ञ सुरु

काठमाडौं । दिगो शान्ति र विश्वकल्याणको कामना गर्दै ‘अतिरुद्र विश्वकल्याण विराट महायज्ञ–२०८१’ आजदेखि सुरु भएको छ । नेपाल महर्षि वैदिक फाउन्डेसनद्वारा आ...

अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइयो छठ

काठमाडौं । हिन्दु महिलाको पवित्र पर्व छठ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मनाइएको छ । छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy