Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

जुम्लाको खत्याड गाउँपालिकामा १० जना गाउँपालिका प्रहरी दिक्षित

खबरडबली संवाददाता

जुम्ला । मुगुको खत्याड गाउँपालिकाले नगर (गाउँ) प्रहरी भर्ना गरेको छ । गाउँपालिकाको सरसफाई, शान्ति सुरक्षा तथा अन्य विभिन्न कामका लागि १० जना नगर (गाउँ) प्रहरी दिक्षित भएका छन् । 

गाउँपालिकाले भर्ना गरेको प्रहरीलाई शशस्त्र प्रहरी बल हेडक्वाटर नं ३३ त्रिपुरा गण जुम्लाले उनिहरुलाई दिक्षित गरेको हो । प्रहरी उपरीक्षक लालबहादुर शाहीका अनुसार गाउँपालिका प्रहरी हवलदार जगतबहादुर डांगरको नेतृत्वमा १० जनालाई एक महिनाको तालिम सम्पन्न गरेर दिक्षित गरिएको जानकारी दिए । उनका अनुसार २०८१ भदौ १७ गते बाट सुरु भएको तालिम २०८१ असोज २२ गते जुम्लामा अन्तिम दिक्षान्त समारोह गरेर सम्पन्न भएको हो । 

गाउँपालिकाका अनुसार गाउँपालिका हवलदार जगतबहादुर डांगरसँगै गाउँ प्रहरी जवानमा दानबहादुर शाही, जीवन बुढा, कविता भण्डारी, टिका प्रसाद जैसी, धनेन्द्र विमल शाही, एकराज थापा, विरसिंह थापा, झुपुल्ली वानिया रहेका छन् । उनिहरुलाई जम्मा २०० पूर्णाङ्क मध्य सैद्धान्तिक १०० र व्यवहारिक १०० पूणाङ्कको तालिम भएको थियो । 

गाउँपालिका अध्यक्ष अजबहादुर शाहीले सशस्त्र प्रहरी बल ३३ नम्बर गणले तालिम दिएर १० जना जवानलाई दक्ष बनाइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्दै गाउँपालिका युवालाई रोजगार दिने उद्देश्य र गाउँपालिकाको शान्ति सुरक्षा, सरसफाईमा जोड दिन आवश्यक रहेको छ । उनले गाउँ प्रहरीले खत्याडमा विभिन्न प्रकारका वेथितिको अन्त्यका लागि सहयोग गर्नेमा जोड दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending