काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुईतिहाइको वर्तमान सरकार सबैभन्दा अस्थिर रहेको टिप्पणी गरेका छन् । कांग्रेस सभापति रिसाएको दिन सरकार ढल्ने दाबी गर्दै उनले यस्तो बताएका हुन् ।
संविधान दिवसको अवसरमा रास्वपा संसदीय दलले संसद् भवनको ल्होत्से हलमा आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा रास्वपा संसदीय दलका नेता लामिछानेले यस्तो टिप्पणी गरेका हुन् ।
‘दुईतिहाइको सरकार सबैभन्दा अस्थिर छ । किनकि कांग्रेस सभापति रिसाएको दिन सरकार ढल्छ । अनि भन्नचाहिँ राजनीतिक स्थायित्वका लागि दुई दल मिलेको भन्ने ?’ उनले भने, ‘दुईतिहाइको सरकारको प्राथमिकता के हो, अझै थाहा भएन ।’ जनताका प्राथमिकता र सरकारका प्राथमिकता नमिल्दा जनता निराश भएकोमा चिन्ता व्यक्त गर्दै सभापति लामिछानेले दलहरू ठिक नभएसम्म मुलुक रूपान्तरण हुन नसक्ने बताए ।
उनले थपे, ‘त्यसैले सुधार जनीतिक दलहरूबाटै सुरु गर्नुपर्छ । दलहरूले स्वार्थ नराखी संसदमा योग्य प्रतिनिधि पठाउन सके भने धेरै सुधार गर्न सकिन्छ । रास्वपाले संसदमा योग्य व्यक्ति पठाउँदाको परिणाम देखिएकै छ ।’ अहिलेको निर्वाचन प्रणाली निकै महँगो रहेको भन्दै उनले यो प्रणालीबाट संसदमा इमानदार व्यक्ति आउन कठिन रहेको उल्लेख गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २३ गते, २०८१ - १५:२६
सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा केराखेती गरेका थिए । सुनसरी खोलामा हालै आएको बाढीले केराखेतीमा क्षति पुर्याएपछि उनी चिन्त...
आश्विन २३ गते, २०८१ - १५:१६
काठमाडौं । बाढीपहिरो पीडितका लागि विश्व बैंकले करिब २० अर्ब रुपैयाँ अर्थात् १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहयोग गर्ने भएको छ । विश्व बैंकको सञ्चाल...
आश्विन २३ गते, २०८१ - १५:१३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद...
आश्विन २३ गते, २०८१ - १४:५९
दाङ । दाङको घोराही उपमहानगरपालिका-१८ मसिनाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३८ किलो ९ सय ७२ ग्राम, अफिम जस्तो देखिने पदार्थ ११ किलो १ सय ८० ग्...
आश्विन २३ गते, २०८१ - १४:५६
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले दसैं लगायतका चाडपर्वका समयमा खानेपानीका विषयमा अत्यावश्यक काम पर्न सक्ने भएकाले कुनै पनि कर्मचारीले आफुसँग भए...
आश्विन २३ गते, २०८१ - १३:५९
काठमाडौं । गायक तथा सर्जक राजेशपायल राईले आफ्नो नामबाट सार्वजनिक गरिएका गीतहरु अन्य प्लेटफर्ममा राखिएको भए तत्काल डिलिट गर्न आग्रह गरेका छन् । राईले स...
आश्विन २३ गते, २०८१ - १३:५४
काठमाडौं । अहिले दसैँका लागि काठमाडौं उपत्यका छाडेर घर जाने यात्रु तथा सवारी साधनको जामका कारण नागढुङ्गा–नौबिसे सडकको सट्टामा सीतापाइला–धार्के सडकलाई ...
आश्विन २३ गते, २०८१ - १३:५०
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार संघीय संसदको दुवै ...
आश्विन २३ गते, २०८१ - १३:४६
एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा आइतबार राति भएको आतङ...
आश्विन २३ गते, २०८१ - १३:४३
सियोल । उत्तर कोरियाले बुधवारदेखि दक्षिण कोरियासँग जोडिएको सडक र रेलमार्ग पूर्ण रूपमा बन्द गरेको छ । उत्तर कोरियाले कोरियाली प्रायद्वीपको अनिश्चित...
प्रतिकृया लेख्नुहोस्: