Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

मधेश प्रदेशमा विषयगत समिति सदस्यमा हेरफेर

खबरडबली संवाददाता

जनकपुर । प्रदेश सभामा रहेका विषयतगत समितिमा हेरफेर गरिएको छ । मधेश प्रदेश सभाको तेस्रो अधिवेशनको बुधबार बसेको ३१ औं बैठकमा प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १४६ बमोजिम गठन भएको विषयगत समितिहरुमा रहेका भएका सदस्यहरुको समिति हेरफेर गरिएको हो । 

बैठकले प्रदेश सभा सदस्य गोबिन्दबहादुर न्यौपाने, चन्दनकुमार सिहंलाई प्राकृतिक स्रोत तथा वातावरण समितिमा, शम्भुकुमार साह, सुरिताकुमारी साह, रहबर अन्सारी, बेची लुङ्गेली, बिमला अन्सारी तरुमलाई विकास समितिमा रामरोजकुमार यादव, सरोजकुमार यादव, त्रिलोकी प्रसादलाई प्रदेश मामिला समितिबाट विकास समितिमा हेरफेर गरिएको सभामुखले जनाए । 

यस्तै, प्रदेश सभा सदस्य कृष्णप्रसाद यादव, विरेन्द्रप्रसाद सिंह, मो. जैद आलम, केशव राय, महेश प्रसाद यादव, सरोजकुमार यादव, भरतप्रसाद साहलाई प्रदेश मामिला समितिमा, हसिना खातुनलाई प्रदेश मामिला समितिबाट अर्थ तथा योजना समितमा, रामबाबु यादव, संजयकुमार यादव सर्लाहीलाई अर्थ तथा योजना समितिमा, अनिताकुमारी साहलाई कृषि तथा भूमि व्यवस्थापन समितिबाट अर्थ तथा योजना समितिमा हेरफेर गरिएको छ । 

यसैगरी, प्रदेश साँसद कचन बिच्छालाई अर्थ तथा योजना समितिबाट कृषि तथा भूमि व्यवस्थापन समितिमा, निलम रजक, मोहमद समिम, सिंहासन सा कलवार, सुनिता यादव, रमेशप्रसाद कुर्मी, उर्मीलादेवी सिंहलाई कृषि तथा भूमि व्यवस्थापन समितिमा, रेखा ठाकुर, युवराज भट्टराईलाई सार्वजनिक लेखा समितिमा, शारदादेवी थापा, शेखअबदुल कलाम अजाद, रन्जुकुमारी खंगलाई महिला बालबालिका तथा सामाजिक न्याय समितिमा हेरफेर गरिएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: