काठमाडाैं । त्रिवेणी साहित्य मञ्चले त्रिवेणी साहित्य मञ्चले लघुकथा सङ्ग्रह प्रकाशन गर्ने भएको छ ।
नेपाली भाषा, साहित्य, सङ्गीत र संस्कृतिको संरक्षण र संवर्द्दन गर्ने लक्ष्य लिएर सन् २०१७ मा स्थापित मञ्चले ०८१ सालभित्र नेपालीभाषामा रचिएका विश्वभरिका कथाकारका एक–एकवटा लघुकथालाई समेटेर प्रतिनिधिमूलक लघुकथासङ्ग्रह प्रकाशन गर्न लागेकाे हाे ।
संस्थाले उक्त सङ्ग्रहमा समेटिन चाहने सम्बन्धित लघुकथाकारले २०८१ साल असोज मसान्तभित्र लघुकथालाई laghukatha2081@gmail.com, laghukathasangra@gmail.com) इमेल ठेगानामा उपलब्ध गराउन आग्रह गरेकाे । संस्थाले आह्वान गरेअनुसार लघुकथा पूर्णतया अप्रकाशित, मौलिक र २५० शब्दसम्मको हुनुपर्ने छ ।
कुनै पनि लघुकथा अश्लील, अन्धविश्वासयुक्त र सामाजिक सद्भाव बिथोल्ने किसिमको हुनु नहुने उल्लेख गरिएको छ । प्रत्येक लघुकथाकारसँग प्रिति वा युनिकोडमा एकवटा लघुकथा,सङ्क्षिप्त बायोडाटा र फोटोसमेत मागिएको छ।
सन् २०१७ मा स्थापित त्रिवेणी साहित्य मञ्चको सम्पर्क कार्यालय अमेरिकास्थित ह्यारिसवर्ग, पेनसिलभानियामा रहेको छ। यस संस्थाले भाषा साहित्यको श्रीवृद्वि गर्न विगतदेखि नै स्रष्टाका साहित्यिक कृतिहरू प्रकाशित गर्दै आएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३० गते, २०८३ - २२:१९
काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...
श्रावण ३० गते, २०८३ - २२:१२
सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्याएको छ । पहिरोमा परी सात जना घाइते भ...
श्रावण ३० गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...
श्रावण ३० गते, २०८३ - २१:५९
काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...
श्रावण ३० गते, २०८३ - २१:३६
झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...
श्रावण ३० गते, २०८३ - २१:३१
काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...
श्रावण ३० गते, २०८३ - २१:२३
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...



प्रतिकृया लेख्नुहोस्: