Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८२ शनिबार | 17th May, 2025 Sat
Investment bank

खैरो हेरोइनसहित दुईजना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । प्रहरीले खैरो हेरोइनसहित कालिमाटी क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–११ घर भएका ४७ वर्षीय मनिराज राई र काभ्रेको रोशी गाउँपालिका घर भएर काठमाडौं बस्ने ३२ वर्षीय बालकृष्ण राक्से छन् । 

आरोपीहरुको साथबाट ३ दशमलव ११ ग्राम खैरो हेरोइन र ३९ हजार नगद बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुसी सेनासँग ‘व्यावहारिक सहयोग विस्तार’ गर्न चीन तयार

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै मस्कोमा भव्य द्वितीय विश्वयुद्ध विजय दिवस परेडका लागि गरेको भ्रमणपछि बेइजिङले बिहीबार रूसी सेनासँग ‘व्याव...

म्याग्दीमा यार्सा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी

म्याग्दी । म्याग्दीको हिमाली क्षेत्रमा यार्सागुम्बा संकलन गर्न थालिएको छ ।  धवलागिरि गाउँपालिका– १ गुर्जा, वडा नं– ४ मुदी र रघुगंगा गाउँपालिका– ७, चिम...

इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी

जेरुसेलम । इजरायली रक्षा बल (आइडिएफ) ले बुधबार साँझ चेतावनी जारी गर्दै इजरायली आक्रमणअघि गाजा सहरको पश्चिममा रहेको अल–रिमल वरपरका क्षेत्र तत्काल खाली ...

झापामा हुरीले घर भत्काउँदा एक जनाको मृत्यु

झापा । हुरीले घर भत्काउँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबा...

निलम्बनमा परेका सांसद बस्नेतकाे सूचना संसदमा सुनाइयो

काठमाडाैं । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत पदबाट निलम्बित भएका छन् । प्रतिनिधिसभाको आज बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले बस्नेतको पद निलम्...

पेट्रोल १ र डिजेल तथा मट्टितेल ३ रुपैयाँले घट्यो

काठमाडाैं । नेपाल आयल निगम लिमिटेडले बिहिबार रातीबाट लागू हुने गरी पेट्रोलमा १ र डिजेल तथा मट्टितेल ३ रुपैयाँ प्रतिलिटरका दरले घटाएको छ । मूल्य घटा...

जुम्लामा जिप दुर्घटनामा दुई जना घाइते

जुम्ला । जुम्लाको तिला गाउँपालिका–१ गाडगुडेनीमा जिप दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् ।  कर्णाली राजमार्गअन्तर्गत तिलाको गाडगुडेनीमा क...

धनकुटामा करेन्ट लागेर एकजनाको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका–८, शिवबेँसीका ६८ वर्षीय मंगलसिंह राईको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहीबार दिउँसो ३ बजेतिर घरनजिकैको खेतमा धान गोड्ने क्...

अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

क्यानबेरा । करिब ९० हजार मानिसले काम खोजेर पनि अप्रिलमा अस्ट्रेलियाको बेरोजगारी दर स्थिर रहेको जनाइएको छ ।  अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (...

रुस–युक्रेन वार्तामा प्रगति भएमा टर्की जान सक्ने ट्रम्पको घोषणा

दोहा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार यदि प्रगति भयो भने उनि अझै पनि तीन वर्षभन्दा बढी युद्धको अन्त्य गर्ने उद्देश्यले गरिने पहिलो प्रत्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending