काठमाडौं । मोरङ, महोत्तरीलगायत देशका विभिन्न स्थानमा १० जना मृत अवस्था फेला परेका छन् ।
मोरङ, बुढीगंगा गाउँपालिका-६ सन्दुवा बस्ने ७५ वर्षीय मदनलाल चौधरी सोही ठाउँस्थित बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी मोरङकै बिराटनगर महानगरपालिका-१७ दशगजास्थित रानी भन्सार कार्यालय पछाडि हाल नाम, थर, वतन नखुलेका अन्दाजी २९ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
महोत्तरी, मटिहानी नगरपालिका-१ धिरापुरस्थित बिगही खोलामा सोही नगरपालिका-९ सिमरदही बस्ने ४५ वर्षीय परिक्षण मल्लिक शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
काभ्रे, धुलिखेल नगरपालिका-७ हुड्का डेरा गरी बस्ने ४० वर्षीया उमा बोगटी आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
सुर्खेत, भेरिगंगा नगरपालिका-६ दहस्थित देवधन राईस मिलमा सोही नगरपालिका-७ बस्ने ४२ वर्षीय दिप बहादुर खड्का शनिबार मृत अवस्थामा फेला परेका छन् । नवलपरासी पूर्व, देवचुली नगरपालिका-१ केउरेनी दिव्यधामस्थित नारायणी नदीको किनारमा अन्दाजी ४५ वर्षीया महिला शुक्रबार र गैंडाकोट नगरपालिका-३ जयश्री सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
सप्तरी, राजबिराज नगरपालिका-५ छिन्नमस्ता अस्पतालको गेट अगाडि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । पर्सा, छिपहरमाई गाउँपालिका-५ भिस्वा कालिकामाई मन्दिर जाने बाटो छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-१ बांदरेस्थित बागमती खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: