मुगु । मुगुको एक मात्र रारा विमानस्थलमा आज मंगलबारदेखि हवाई सेवा सञ्चालन भएको छ । अविरल वर्षाका कारण अवरुद्ध हवाई सेवा सात दिनपछि पुनः सञ्चालनमा आएको हो ।
रारा नागरिक उड्डयन कार्यालय मुगुका प्रमुख श्रीकृष्ण रिजालका अनुसार मौसममा केही सुधार भएपछि आज समिट र तारा एयरले उडान गरेका छ्न् । पहिरोले सडक सञ्जाल विच्छेद भएको मुगुमा हवाई उडानसमेत नहुँदा यात्रुहरूलाई आउजाउ गर्न कठिनाइ भएको थियो ।
कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा विगत सात दिनदेखिको अविरल वर्षासँगै बाक्लो हुस्सु र कुहिरोले हवाई उडान अवरुद्ध हुँदै आएको थियो ।
आजबाट कर्णाली राजमार्ग पनि सञ्चालन भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३२ गते, २०८२ - २०:१३
मलेखु । धादिङ जिल्लाको थाक्रे गाउँपालिका–८ सोप्याङखोलामा आज बिहान मोटरसाइकल दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ । हाप्सेचौरतर्फबाट फोकटपुर आउँद...
जेष्ठ ३२ गते, २०८२ - २०:०१
उदयपुर । विश्व रक्तदाता दिवसको अवसरमा कटारीमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ । “रक्तदान जीवनदान, सच्चा मानवताको पहिचान” भन्ने नारासहित आयोजित ...
जेष्ठ ३२ गते, २०८२ - १९:३७
उदयपुर । उदयपुरकाे गाईघाटमा आदिवासी जनजाति किराती समुदायको महान पर्व ‘उभौली’ समापन भएको छ । किराती पहिचानसँग जोडिएका कला, संस्कृति, जीवन शैलीको प्रर्द...
जेष्ठ ३२ गते, २०८२ - १८:४४
पाँचथर । पाँचथर जिल्लाको तमोर काेरिडोरमा पर्ने कुम्मायक ५ भुल्के र फिदिम नगरपालिका १४ लुङरुपामा अस्थायी प्रहरी पोस्ट स्थापना भएका छन् । तराईदेखि प...
जेष्ठ ३२ गते, २०८२ - १८:४०
रौतहट । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका प्रदेश कमिटी सदस्य वीरेन्द्र साहप्रति श्रद्धाञ्जली अर...
जेष्ठ ३२ गते, २०८२ - १८:३५
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाट पालिकामा पाँच पक्की पुल निर्माण गरेको छ । सबै पुल निर्माण सकिएसँगै यहाँको कृषि उपजक...
जेष्ठ ३२ गते, २०८२ - १८:३०
मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मदेली खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर आज श्रीमान श्रीमतीको मृत्यु भएको छ । स्थानीय ५८ वर्षीय प...
जेष्ठ ३२ गते, २०८२ - १८:२७
सप्तरी । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा चिकित्सकको अभाव कारण सर्वसाधारण सेवाबाट बञ्चित भइरहेका छन् । मेडिकल अधिकृतको दरबन्दीमा रहेको चिकित्सकह...
जेष्ठ ३२ गते, २०८२ - १८:२२
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट भोलि प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । संविधानले व्यवस्था गरे अनुसार प्रदेश...
जेष्ठ ३२ गते, २०८२ - १८:१८
चीन । चिनियाँ राजदूतले इजरायललाई इरानमा आफ्नो सैन्य दुस्साहस तुरुन्तै बन्द गर्न शुक्रबार आग्रह गरेका छन् । शुक्रबार इजरायलले इरानमा आक्रमण गरी इरानको ...
प्रतिकृया लेख्नुहोस्: