एजेन्सी । सामाजिक तथा भूराजनीतिक अनिश्चितताको समयमा राष्ट्रवादी दलहरूले राम्रो प्रदर्शन गर्ने अपेक्षाका साथ युरोपेली सङ्घ (ईयू) का मतदाताहरू आगामी एक हप्ताभित्र मतदानमा जाने भएका छन् ।
जुन ६ देखी ९ गतेसम्म हुने चुनावको नतिजाले युरोपेली आयोगको अगामी संरचना निर्धारण गर्न मद्दत गर्नेछ । सर्वेक्षणका अनुसार ईयूका मतदाताहरूले युक्रेनको युद्ध, आर्थिक सम्भावना, व्यापार संरक्षणवाद, रोजगारीमा कृत्तिम बोद्धिकता (एआई) को जोखिम, आप्रवासन र जलवायु परिवर्तनजस्ता मुद्दाहरूमा जोड दिइरहेका छन् ।
राष्ट्रवादी उम्मेद्वारहरूले मतदातालाई जातीय–राष्ट्रवादी–घोषणापत्रहरूमा ध्यानाकर्षण गर्न र यूरोसेप्टिक दृष्टिकोणका साथ ईयूमा रहन आग्रह गरिरहेका छन् । उनीहरूले सांस्कृतिक र आर्थिक क्षेत्रलाई प्राथमिकता दिने, सीमा नियन्त्रणलाई कडा पार्ने र निर्णय गर्ने कार्य ब्रसेल्समा मात्र आधारित नभई द्विपक्षीय वार्ताले निर्धारण हुने प्रतिज्ञा व्यक्त गरेका छन् ।
उनीहरूका प्रतिज्ञाहरू प्रमुख निर्वाचन क्षेत्रहरूमा, युरोपेली किसानमा र सामाजिक सञ्जाल टिकटकमार्फत युरोपेली युवामाझ प्रतिध्वनित भइरहेका छन् । इटाली, हङ्गेरी र नेदरल्यान्ड्समा राष्ट्रवादी सरकारहरूको आगमनले पनि यो चुनावी अभियानलाई प्रभावित पारेको देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: