मकवानपुर । बागमती प्रदेश सरकारले गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री शालिकराम जम्कट्टेलको संयोजकत्वमा ४२ सदस्यीय मूल समारोह समिति गठन गरेको छ ।
बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठका अनुसार प्रदेश सरकारले यही जेठ १३, १४ र १५ गते गणतन्त्र दिवस मनाउन लागेको हो ।
सो अवसरमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, खेलकुद प्रतियोगिता, रक्तदान, वृक्षरोपण, लघु चलचित्र तथा वृत्तचित्र प्रदर्शनलगायतका कार्यक्रम गरिने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ७ गते, २०८१ - १८:२६
पर्सा । पर्सा प्रहरीले ११ किलो ९५० ग्राम चरेस बरामद गरेको छ । जिराभवानी गाउँपालिका-५ भलुवाही खोलास्थित झाडीबाट प्रहरीले मंगलबार राति चरेस बरामद गरेको ...
फाल्गुन ७ गते, २०८१ - १८:२३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको कमलादीस्थित स्वाइवाक टावरको अवलोकन गरेका छन् । प्रजातन्त्र दिवसका अवसरमा उक्त टावरमा राष्ट्रि...
फाल्गुन ७ गते, २०८१ - १८:२०
काठमाडौं । कवि खगेन्द्र दाहालको शोककाव्य ‘नरमाया’ सार्वजनिक भएको छ । बुधबार महेन्द्र रत्न ताहाचल क्याम्पसमा आयोजित विशेष कार्यक्रममा वरिष्ठ साहित्यकार...
फाल्गुन ७ गते, २०८१ - १८:१३
रुकुमपश्चिम । नेकपा (माओवादी केन्द्र) रुकुमपश्चिम चौरजहारी कमिटीका अध्यक्ष सुन्दर शर्मासहित ६ जनाले पदबाट सामूहिक राजीनामा दिएका छन् । बुधबार पार्...
फाल्गुन ७ गते, २०८१ - १८:०८
ओखलढुङ्गा । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु भएको छ । बहुलजाती भाषा संस्कार संस्कृति र विविधता हाम्रो पहिचान...
फाल्गुन ७ गते, २०८१ - १८:०४
पाकिस्तान । अशान्त दक्षिण–पश्चिम पाकिस्तानमा बन्दुकधारी एक समूहले बसमा सवार यात्रुमाथि आक्रमण गरी कम्तीमा सात जनाको हत्या गरेको छ । उक्त सशस्त्र स...
फाल्गुन ७ गते, २०८१ - १७:५९
बाँके । बाँके जिल्लामा लक्षित समुहका शतप्रतिशत बालिका र किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाए...
फाल्गुन ७ गते, २०८१ - १७:५५
बागलुङ । बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’ नगरपालिकाको गौरवको योजनाका रूपमा रहेको छ । आँखैअघि देखिने दुई दर्जन हिमशृङ्खला र बागलुङ बजारले ब्लुहिललाई...
फाल्गुन ७ गते, २०८१ - १७:५०
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । ...
फाल्गुन ७ गते, २०८१ - १७:४५
रौतहट । रौतहटमा खोलामा र बाल्टिनको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार फतुवा विजयपुर नगरपालिका-८ विजयपुर टोलकी दुई वर्षीया अलिसा...
प्रतिकृया लेख्नुहोस्: