Ntc summer Offer
Khabar Dabali १० असार २०८१ आईतवार | 23rd June, 2024 Sun
NIMB

मधेश प्रदेशः १० महिनामा करिब १९ प्रतिशत खर्च

खबरडबली संवाददाता

जनकपुरधाम । मधेश प्रदेशमा  चालु आर्थिक वर्षको १० महिनामा १८ दशमलव आठ प्रतिशतमात्र खर्च भएको छ । 

मधेश प्रदेश लेखा नियन्त्रणको कार्यालय जनकपुरधामले मधेश प्रदेश सरकारको कूल बजेट रु ४४ अर्ब ११ करोड ४० लाख ३२ हजारमध्ये उक्त अवधिमा १८ दशमलव आठ प्रतिशतमात्र खर्च भएको जनाएको हो ।  

उक्त अवधिमा चालु खर्च तर्फ २४ दशमलव ६४ प्रतिशत अर्थात रु चार अर्ब ४६ करोड ७४ लाख ६८ हजार तथा पुँजीगत तर्फ १४ दशमलव ४४ प्रतिशत अर्थात रु तीन अर्ब ६९ करोड २१ लाख ८० हजार बजेट खर्च भएको कार्यालयका लेखा अधिकृत मनोज झाले जानकरी दिए । 

मधेश प्रदेशको वर्तमान सरकारमा सम्बन्धित मन्त्रालयमा मन्त्रीको हेरफेर, सचिवलगायत कर्मचारीको अभाव, निमित्तको भरमा मन्त्रालय सञ्चालन हुनु, योजना र बजेट बाँडफाँडलगायत समस्याले लक्ष्यअनुसार विनियोजित बजेट खर्च नभएको उनले बताए । 

चालु आर्थिक वर्षको पूर्ण बजेटमध्ये चालु तर्फ १८ अर्ब ५४ करोड ५८ लाख तथा पुँजीगत तर्फ २५ अर्ब ५७ करोड ७५ लाख ७४ हजार अर्थात ४४ अर्ब ११ करोड ४० लाख  ३२ हजार  कूल बजेट रहेको सो कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा कूल बजेटको ६१ प्रतिशतमात्र खर्च भएको थियो । 

आर्थिक वर्ष सकिन एक महिनामात्र बाँकी रहेकाले यही अवस्थामा योपटक ५० प्रतिशतसमेत बजेट कार्यावन्यन हुन चुनौती रहेको जानकारहरूको भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षालाई व्यवहारिक र प्राविधिक तथा सिपयुक्त बनाउनु पर्छ: मुख्यमन्त्री जम्कट्टेल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शिक्षा प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् । उनले शिक्षालाई व्यवहारिक र प्राविधिक तथा स...

३३ केभी प्रसारण लाइनको विवाद समाधान

सुर्खेत । स्थानीयको अवरोधको कारण अवरुद्ध भएको चिसापानी–बावियाचौर– बड्डीचौर वीरेन्द्रनगर ३३ केभी विद्युत् प्रसारण लाइनको समस्या समाधान भएको छ । मुख्यमन...

सिन्धुलीकाे एक गोठमा भेटियो ६ सय १५ किलो गाँजा

सिन्धुली । हरिहरपुरगढी गाउँपालिका-७ चिसापानीबाट अवैध लागु औषध गाँजासहि एक जना पक्राउ परेका छन् । ६ सय १५ किलो ९३ ग्रामसहित सोही ठाउँ बस्ने उदयपुर कटार...

उदयपुर र स्याङ्जामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

काठमाडौं । उदयपुर र स्याङ्जामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका-५ घुम्नेस्थित सडकमा सुपाडेबाट चता...

वैदेशिक रोजगारमा माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा माल्टा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा कञ्चनपुर बेरौली नगरपालिका-१० घर भई काठमाडौँ कीर्तिपुर नगरपालिका-५ बस्ने ३२ वर्षीय...

बुटवल उपमहानगरले ल्यायो २ अर्ब ९९ करोडको बजेट

बुटवल । बुटवल उपमहानगरपालिकाले २ अर्ब ९९ करोड २२ लाख बराबरको बजेट ल्याएको छ ।  आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेश्र...

मकवानपुरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–७, दुगुवाङमा जंगली च्याउ खाएर गम्भीर बिरामी परेका एक ज...

वरिष्ठ सचिव लीलादेवी गडतौलाले निमित्त मुख्य सचिवको जिम्मेबारी सम्हाल्ने

काठमाडौं । विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै मुख्यसचिव डा.वैकुण्ठ अर्याल स्वतः निलम्बनमा परेका छन् । अर्याल निलम्बनमा परेपछि प्रधानमन्त्र...

अशोक राई नेतृत्वको जसपाले बोलायो पहिलाे केन्द्रीय समितिको बैठक

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले केन्द्रीय समितिको बैठक डाकेकाे छ । जनता समाजवादी पार्टी नेपालबाट अलग भएर राई नेतृत्वमा बनेको जनता...

धमाधम छायांकनमा फिल्म एक्टर

काठमाडौं । फिल्म ‘एक्टर’को हाल धमाधम छायांकन भइरहेको छ । फिल्ममा नायक प्रदीप खड्का र नायिकाद्धय दिव्या रायमाझी र आना शर्मा मुख्य भूमिकामा छन् । दिव्या...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies