काठमाडौं । नेपाल म्युजिक भिडियो निर्देशक समाजले आफ्नो सदस्य लक्ष्मण कुँवरलाई आर्थिक सहयोग गरेको छ । समाजका सदस्यद्धय सुरेन्द्र बसेल र देवेन्द्र कुँवरको संयोजनामा लक्ष्मणलाई आर्थिक सहयोग गरेको हो ।
नेपाल म्युजिक भिडियो निर्देशक समाजका साधारण सदस्य गुल्मी निवासी लक्ष्मण कुँवरको गत साता डढेलोको कारण भएको आगलागीबाट घर र गोठ जलेर लाखौको क्षति भएको थियो । यस बिशम परिस्थितिमा थोरै भए पनि राहत होस भनेर समाजको कार्यसमिति तथा पदाधिकारीहरुले व्यक्तिगत तवरबाट १५ हजार रुपैयाँ आर्थिक सँकलन गरेर म्युजिक भिडियो निर्देशक लक्ष्मण कुँवरलाई काठमाडौंमा एक समारोहबीच प्रदान गरिएको हो ।
नेपाल म्युजिक भिडियो निर्देशक समाजको गत साता सम्पन्न तेश्रो साधारण सभाबाट वविता श्रेष्ठ मलेकुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । यो कार्यसमितिले साधारण सदस्य लक्ष्मणलाई आर्थिक सहयोग गरेर आफ्नो काम सुरु गरेको छ । समाजका सदस्यहरुको हक हितामा स्थापित संस्थाबाट भोलीका दिनमा पनि निरन्तर सहयोग गर्दै जाने अध्यक्ष वविताले बताईन् । सहयोग प्रदान कार्यक्रममा समाजका महासचिब दयाराम घिमिरेले आउँदा दिनको भावी योजनाबारे प्रकाश पारेका थिए ।
सो आर्थिक सहयोग समारोहमा समाजका प्रथम उपाध्यक्षमा डि आर सुजन, द्धितीय उपाध्यक्ष जनक सिंह, सचिव प्रविण थापा, सह कोषाध्यक्षत अञ्जन पुडासैनीलगायत कार्यसमिति पदाधिकारी उपस्थित थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३० गते, २०८३ - २२:१९
काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...
श्रावण ३० गते, २०८३ - २२:१२
सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्याएको छ । पहिरोमा परी सात जना घाइते भ...
श्रावण ३० गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...
श्रावण ३० गते, २०८३ - २१:५९
काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...
श्रावण ३० गते, २०८३ - २१:३६
झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...
श्रावण ३० गते, २०८३ - २१:३१
काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...
श्रावण ३० गते, २०८३ - २१:२३
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...



प्रतिकृया लेख्नुहोस्: